Logo
समाचार
भक्तपुर–नगरकोट सडक निर्माणः चर्को दबाबपछि पाँच महिनामा सक्ने प्रतिबद्धता

यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

प्रकाशित मिति : 4 August, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला  ७ सय ६९ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 4 August, 2019
कस्तो रहला आज आइतबार देशको माैसम ?

देशको पूर्वी पहाडी भागहरुमा मौसममा समेत व्यापक परिवर्तन रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : 4 August, 2019
बाढीपीडितलाई राहत

रेडक्रसले प्रतिपरिवार ३० किलो चामल, चार किलो दाल र एक–एक थान त्रिपाल वितरण गरेको रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादवले जानकारी दिए ।

प्रकाशित मिति : 4 August, 2019
गर्भवतीको हेलिकप्टरमा उद्धार

आमाको स्वास्थ्य सामान्य रहेको छ ।

प्रकाशित मिति : 4 August, 2019
प्रम ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा आइतबारदेखि स्वास्थ्य परीक्षण शुरु हुनेछ ।

प्रकाशित मिति : 4 August, 2019
जब एमबाप्पेले नेयमारलाई ग्रुप फोटो खिच्नलाग्दा बाहिर धकेले (भिडियो सहित)

उपाधि जितेको पीएसजीले मेडल सहित ग्रुफ फोटो खिच्ने क्रममा नेयमारलाई एमबाप्पेले टोलीबाट बाहिर पठाएको भिडियो बाहिरिएको छ ।

प्रकाशित मिति : 4 August, 2019
आज बार्सिलोना र आर्सनल भिड्दै (नेपाली समय सहित)

बार्सिलोनाले ५४ ग्याम्पर ट्रफि मध्ये ४१ वटामा आफ्नो नाम लेखाएको छ । 

प्रकाशित मिति : 4 August, 2019
रसिया पुगे माल्कम

माल्कोमले बार्सिलोनाबाट २४ खेलमा ४ गोल गरेका थिए । उनले रियल मड्रिडविरूद्ध पनि एक गोल गरेका थिए । 

प्रकाशित मिति : 4 August, 2019
अन्तिम खेलमा चेल्सीको कमब्याक बराबरी

मोन्चेनग्लाडवाचका लागि भने अल्सान र जोन होफम्यानले १/ १ गोल गरे ।

प्रकाशित मिति : 4 August, 2019
आज मिति २०७६ साल साउन १९ गते आइतबार, आजको राशीफल

आज मिति २०७६ साल साउन १९ गते आइतबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 4 August, 2019
सत्यवतीको चोटमा चन्द्रकोटको मल्हम, ६ लाख भन्दा बढी आर्थिक सहायता प्रदान

चन्द्रकोट गाउँपालिका स्थित विभिन्न संघ संस्थाद्वारा सङ्कलित ६ लाख ३० हजार ७ सय ५५ रुपैयाँ रकम प्रदान गरिएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : 3 August, 2019