Logo
समाचार
बार्सिलोनालाई ग्याम्पर कप

खेलको ९० मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई जित दिलाए । 

प्रकाशित मिति : 5 August, 2019
ट्रफि जित्दै सुरू भयो सिटीको सिजन सुरूवात

 लिभरपुलका खेलाडी विनाल्डम पेनाल्टिमा चुक्दा सिटीले सिजनको सुरूवात ट्रफिबाट गर्यो ।  

प्रकाशित मिति : 5 August, 2019
आज मिति २०७६ साल साउन २० गते सोमबार,आजको राशीफल

आज मिति २०७६ साल साउन २० गते सोमबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 5 August, 2019
पहिरोको जोखिममा विद्यालय

विगतका वर्षहरुमा पनि माथिबाट विद्यालयमै भेल बग्ने गरेको भए पनि यस वर्ष भने क्षति नै पुर्याएको स्थानीय युवा भीम ओलीले बताए ।

प्रकाशित मिति : 4 August, 2019
आजका युट्युब ट्रेन्डिङ (भिडियो सहित)

अहिले घुम्न जाने कम तर घरमा समय बिताउने मानिसको संख्या बढ्दो छ । सबै काम सकिएपछि युट्युबमा समय बिताउने जमात पनि बाक्लै छ ।

प्रकाशित मिति : 4 August, 2019
दोस्रो खेलमा भारत र वेष्ट इन्डिज भिड्ने

नेपाली समयअनुसार खेल बेलुका सवा ८ बाट सुरु हुनेछ ।

प्रकाशित मिति : 4 August, 2019
महाराजका दासहरू सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ : अध्यक्ष प्रचण्ड

‘जन्दगीभर तानाशाहहरूको चाकरी गर्नेहरूले अहिले सरकार र व्यवस्थाकै विरोधमा प्रचार गरिरहेका छन् ।’

प्रकाशित मिति : 4 August, 2019
सरकारले प्रधानमन्त्रीलाई उपचार खर्च दिँदैनन् : संचारमन्त्री बाँस्कोटा

‘आफ्नो उपचार प्रधानमन्त्री स्वयम्ले व्यवस्थापन गर्नुहुन्छ । प्रधानमन्त्री र परिवारको सदस्यको हकमा सबै उहाँहरूकै खर्च हो यसमा कुनै अलमल वा भ्रम छैन ।’

प्रकाशित मिति : 4 August, 2019
इस्माइल एसी मिलानमा अनुबन्धित

अल्जेरियाका २१ वर्षीय मिडफिल्डर बेन्नासरलाई मिलानले १६ मिलियनमा क्लब भित्र्याएको हो ।

प्रकाशित मिति : 4 August, 2019
बन्दीपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते

तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।

प्रकाशित मिति : 4 August, 2019
डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता

फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 4 August, 2019
डेब्यू खेलमै सैनीको कीर्तिमान

सैनी टि-२० खेलको अन्तिम ओभरमा मेडन फ्याँक्ने पहिलो भारतीय खेलाडी बने।

प्रकाशित मिति : 4 August, 2019