Logo

दोस्रो खेलमा भारत र वेष्ट इन्डिज भिड्ने



Spread the love

१९ साउन, काठमाडौं । तीन टि–ट्वान्टी सिरिजमा १–० ले अग्रता बनाएको भारत आज दोस्रो खेलमा वेष्ट इन्डिजको सामना गर्दैछ।

वेष्ट इन्डिज भ्रमणमा रहेको भारत दोस्रो टि–ट्वान्टी खेलमा वेष्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समयअनुसार खेल बेलुका सवा ८ बाट सुरु हुनेछ ।

यसअघि भएको पहिलो खेलमा भारत ४ विकेटले विजयी भएको थियो । भारतको जितमा नवदिप सैनीले उत्कृष्ट प्रदर्शन गरे ।

प्रतिक्रिया दिनुहोस्