Logo
समाचार
भोली असोज १५ गते बुधबार, भोलीको राशीफल

भोली मिति २०७६ साल असोज १५ गते बुधबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 1 October, 2019
महराले दिएका राजीनामा अपुरो भयो : प्रवक्ता शर्मा

महराले पदबाट छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् l 

प्रकाशित मिति : 1 October, 2019
महरा सम्माननीय सभामुखको जिम्मेवारीमा फर्किनुहुनेछ : प्रेस सल्लाकार

प्रेस सल्लाहकार डिल्ली मल्लले महरा सभामुखको जिम्मेवारीमा फर्कने बताएका छन् ।

प्रकाशित मिति : 1 October, 2019
महरा प्रकरणबारे मन्त्री कोइरालाले भने- “छानबिन गरेर निर्णय लिनुपर्छ”

आरोप लागेको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग पनि गरेका छन् ।

प्रकाशित मिति : 1 October, 2019
नेकपाले अन्य राजनीतिक दलहरूको गतिविधिलाई प्रतिबन्ध लगाउन सुनियोजित षड्यन्त्र गर्‍यो : नेता रिजाल

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य पार्टीमाथि ‘बाघ झैँ झम्टन’ तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘सिंहझै गर्जन’

प्रकाशित मिति : 1 October, 2019
नागरिक र प्रहरीबीचको सम्बन्ध मजबुत छ : महानिरीक्षक खनाल

सरकारले दिएको सम्पूर्ण जिम्मेवारी पुरा गर्नका साथै शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी सक्षम रहेको पनि बताएका छन् l

प्रकाशित मिति : 1 October, 2019
अध्यक्ष भट्टराईले भने- “महरा प्रकरण फासफुस नहोस्”

विगतमा महिला दलितमाथि हुने गरेका अपराधका निष्पक्ष छानबिन र कार्यवाही भएका छैनन् !

प्रकाशित मिति : 1 October, 2019
BREAKING NEWS: सभामुख महराले दिए पदबाट राजीनामा

“हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा

प्रकाशित मिति : 1 October, 2019
संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुन्छ : मन्त्री पौडेल

मन्त्री पौडेलले प्रदेश नम्बर ३ सङ्घको राजधानी र देशको धार्मिक तथा सांस्कृतिक सम्पदाको समेत राजधानी रहेको उल्लेख गरे ।

प्रकाशित मिति : 1 October, 2019
ज्येष्ठ नागरिकको जीवनलाई सुखमय बनाउन राष्ट्रपति भण्डारीको आग्रह

भण्डारीले ज्येष्ठ नागरिकहरूको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन आह्वान गरेकी छन्  ।

प्रकाशित मिति : 1 October, 2019
सभामुख महरामाथि लागेको आरोप सामान्य विषय होइन : नेता थापा

आरोप लागेपछि सभामुखको पदबाट राजीनामा दिनुपर्ने बताएका छन् l

प्रकाशित मिति : 1 October, 2019
नेकपा सचिवालय बैठक जारी, प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल

महराबारे बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल

प्रकाशित मिति : 1 October, 2019