Logo
समाचार
भारतबाट यात्रु ओसार्दै पर्यटन परमिटका बस

भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले अवैधरूपमा सञ्चालन हुने यात्रुवाहक बसका कारण वैधानिकरूपमा सरकारको अनुमति लिएर सञ्चालन हुने नेपाल–भारत मैत्री बसलाई समेत समस्या हुने गरेको बताए ।

प्रकाशित मिति : 2 October, 2019
नेप्से परिसूचक ओरालो

कारोबार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर मात्र बढेको छ ।

प्रकाशित मिति : 2 October, 2019
महरा र पीडित दुवैको पक्षमा अनुसन्धान हुनुपर्छ: कानूनविद्

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशनका महासचिव लक्ष्मी दाहालले अब सभामुखको नयाँ निर्वाचन हुनुपर्ने तथा महरा र पीडितको पक्षमा अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।

प्रकाशित मिति : 2 October, 2019
५० भन्दा बढी शहरमा अब टेलिकमको फोरजी सेवा, के हो फोरजी ? कसरी गर्ने ‘एक्टिभेट’ ?

प्रदेश नं १ को चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान र धनकुटामा फोरजी सेवा सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : 2 October, 2019
घुससहित ओभरसियर पक्राउ

चौधरीलाई घुससहित निजकै कार्यालय परिसरबाट मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : 2 October, 2019
सङ्घीय संसद् सचिवालयद्वारा सभामुुख महराको राजीनामा बारे जानकारी

सभामुख महराको राजीनामा आएसँगै अब यो विषय पुनः कार्यान्वयनमा जानेछ ।

प्रकाशित मिति : 2 October, 2019
राजधानीबाट १२ लाख बाहिरिए

उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १४ हजार ८४८ सवारीलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : 2 October, 2019
संसदको वेबसाइटबाट हट्‍यो महराको नाम

सङ्घीय संसद्को प्रतिनिधिको वेबसाइटबाट महराको नाम बुधवार दिउँसोबाट हटाइएको हो ।

प्रकाशित मिति : 2 October, 2019
ज्ञानेन्द्र शाहले उपत्यकाका शक्तिपीठहरुको दर्शन गर्ने

नक्साल भगवती, गुह्यश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने भएका छन् ।

प्रकाशित मिति : 2 October, 2019
बसको ठक्करबाट एक वृद्धाको मृत्यु

ललितपुरमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 2 October, 2019
संसद् सचिवालयले सभामुख महराको राजीनामाबारे दियो सूचना

संसद् सचिवालयले सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाबारे सूचना प्रकाशित गरेको छ ।

प्रकाशित मिति : 2 October, 2019
करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर घाइते भएका गुरुङलाई उपचारको लागि स्वास्थ्य चौकी पुर्‍याए लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 2 October, 2019