Logo

बसको ठक्करबाट एक वृद्धाको मृत्यु



Spread the love

१५ असोज, ललितपुर l ललितपुरमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकु कार्की रहेकी छन् l

बा४ख ८२५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री कार्कीको मृत्यु भएको हो l कार्कीलाई ठक्कर दिए पश्चात् बस चालक भागेको र चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ l

प्रतिक्रिया दिनुहोस्