Logo

ज्ञानेन्द्र शाहले उपत्यकाका शक्तिपीठहरुको दर्शन गर्ने



Spread the love

१५ असोज, काठमाडौँ l पूर्वराजा ज्ञानेन्द्र शाहले बडादशैंको अवसरमा महाअष्टमीको दिन अपरान्ह उपत्यकाका शक्ति पीठहरूको नक्साल भगवती, गुह्यश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने भएका छन् ।

यस्तै शाहले विजयादशमीको दिन अपरान्ह ४ बजेपछि सर्वसाधरणलाई टीका लगाइदिने कार्यक्रम तय भएको पूर्वराजा शाहका प्रेस सल्लाहकार फणिराज पाठकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्