Logo
समाचार
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय २५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 3 October, 2019
कस्तो रहला आज बिहीबार देशको माैसम ?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म नै माैसम सफा रहने विभागले बताएको छ ।

प्रकाशित मिति : 3 October, 2019
सुरक्षा चुस्त पार्न निर्देशन

बैठकमा महानगरीय प्रहरी कार्यालय परिसर, ट्राफिक प्रहरी महाशाखा, अपराध महाशाखा, वृत्त, प्रभागका प्रमुखसहितका प्रहरी कर्मचारीको सहभागिता थियो ।

प्रकाशित मिति : 3 October, 2019
विकास र प्रविधिमा नयाँ युग प्रारम्भ: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले आगामी सन् २०२० मा २० लाख पर्यटक ल्याउन आयोजना गरिने नेपाल भ्रमण वर्षको पूर्वाधारका लागि पनि सूचना र प्रविधिको विकासले योगदान गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : 3 October, 2019
बाराको लोकल रक्सि उत्पादन गर्ने खाल्डोमा ५ जनाको शव

घटनाको प्रारम्भिक अवस्था हेर्दा करेन्ट लागेर घटेको जस्तो भएता पनि यसको बारेमा अनुसन्भान भइरहेको प्रहरी उपरीक्षक विकासराज खनालले बताए । 

प्रकाशित मिति : 3 October, 2019
बाघको आक्रमणबाट महिलाको मृत्यु

बाघ नियन्त्रणका लागि तत्काल हात्तीसहित प्राविधिक टोली खटाइने प्रमुख संरक्षण अधिकृत संरक्षण प्रमुख बरालले बताए ।

प्रकाशित मिति : 3 October, 2019
परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

बैठकका क्रममा मन्त्री ज्ञवालीले विद्यमान अन्तरराष्ट्रिय व्यवस्था, जलवायु परिवर्तन, संयुक्त राष्ट्रसङ्घको सुधारमा द्वन्द्व तथा आतङ्कवाद जस्ता विषयमा विचार आदानप्रदान गरेका थिए ।

प्रकाशित मिति : 3 October, 2019
नेपाल र न्यूजिल्याण्डबीच पहिलो पटक मन्त्रालयस्तरमा छलफल

बैठकमा जलवायु परिवर्तन र काठमाडौँमा हुने सगरमाथा सम्वादमा न्यूजिल्याण्डको सहभागिताका विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति : 3 October, 2019
क्रान्तिका नाममा रीतिरिवाज तोड्न हुँदैन : उपप्रधानमन्त्री पोखरेल

साहित्यकार रोचक घिमिरेले हाँडीगाउँ संस्कृति र धार्मिक परम्पराले समृद्ध रहेको बताए ।

प्रकाशित मिति : 3 October, 2019
आज मिति २०७६ साल असोज १६ गते बिहीबार, आजको राशीफल

आज मिति २०७६ साल असोज १६ गते बिहीबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 3 October, 2019
भोली १६ असोज बिहीबार, भोलीको राशीफल

भोली मिति २०७६ साल असोज १६ गते बिहीबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 2 October, 2019
उपाधिका लागि स्टार र भ्याली भिड्ने

वसन्तपुरका दीपक भण्डारी म्यान अफ द म्याच भए ।

प्रकाशित मिति : 2 October, 2019