Logo
समाचार
भोली असोज १७ गते शुक्रबार, भोलीको राशीफल

भोली मिति २०७६ साल असोज १७ गते शुक्रबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको भोलीको दिन शुभ रहोस्।

प्रकाशित मिति : 3 October, 2019
नेपाल भ्रमण वर्षमा साहसिक र पर्यटकीय गतिविधि सञ्चालन गर्दै नेपाली सेना

प्रमुख सेनानी सुवास खड्काले काभ्रेको पदयात्रा र सेनानी राजेश चन्दले नेपाली सेनाले आयोजना गर्ने खुला साहसिक खेलकूद प्रतियोगिताका बारेमा प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : 3 October, 2019
सडक निर्माण ठप्प

नयाँवस्तीबाट वरुणसम्म सडक चौडा, पर्खाललगायत काम गरिने बस्नेतले बताए ।

प्रकाशित मिति : 3 October, 2019
खुला भयो पाटनको हरिशङ्कर मन्दिर

हरिशङ्कर मन्दिर निर्माणमा अष्ट्रियाको युनिभर्सिटी अफ एप्लाइड आर्ट भियना र जर्मन राजदूतावासको पनि सहयोग रहेको छ ।

प्रकाशित मिति : 3 October, 2019
न्हूदँ समारोह समिति ११४० को अध्यक्षमा महर्जन

महर्जनको अध्यक्षता आजै बसेको नेसं ११४० राष्ट्रिय समारोह समितिको बैठकले नव वर्ष भव्य रुपमा मनाउन विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।

प्रकाशित मिति : 3 October, 2019
फागुनमा धनगढी प्रिमियर लिग…

अघिल्लो संस्करणको उपाधि सिवाइसी अत्तरियाले हात पारको थियो ।

प्रकाशित मिति : 3 October, 2019
बलात्कार गरी हत्या

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा मरहा खोलामा बिहीबार बिहान शव फेला परेको हो ।

प्रकाशित मिति : 3 October, 2019
नेप्से परिसूचक बढ्यो

कारोबारका आधारमा आज सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : 3 October, 2019
सरकार पार्टीले निर्वाचनमा गरेका प्रतिवद्धताहरू पूरा गर्दै अगाडि बढ्दैछ : पौडेल

"फट्याङ्ग्राहरू उफ्रिँदैमा अहिलेको व्यवस्था परिवर्तन सम्भव छैन,

प्रकाशित मिति : 3 October, 2019
महरा प्रकरणबारे भट्टराईले भने-“सीतालाई बली चढाउने चलन कहिलेसम्म ?”

भेद खुलेपछि ती स्त्रीलाई नै फकाएर-धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने !

प्रकाशित मिति : 3 October, 2019
ओली–प्रचण्डको सम्बन्धलाई शोले फिल्मका जय र विरुको संज्ञा

आतंकको रूपमा रहेको गब्बर सिंहलाई परास्त गर्न जय र विरुले मिलेर लड्नुपरेको हुन्छ ।

प्रकाशित मिति : 3 October, 2019
करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारको लागि लाइफ-लाइन अस्पताल दमकमा लागिएको थियो l

प्रकाशित मिति : 3 October, 2019