Logo
समाचार
युरोपा लिगमा आर्सनलको प्रभावशाली जित

आर्सनलको जितमा १८ वर्षीय मार्टिनेलीको सानदार प्रदर्शन

प्रकाशित मिति : 4 October, 2019
जिम्बाब्वेलाई त्रिकोणात्मक टी–२० सिरिजको उपाधि, नेपाल उपविजेतामा सिमित

ओमानमा ५ देशबीच हुने टी–२० सिरिजका लागि नेपाली टोली ओमान प्रस्थान गरेको छ ।

प्रकाशित मिति : 4 October, 2019
घर फर्कने चटारो : एकै दिन साढे दुई लाख बढी यात्रु बाहिरिँदै

यातायात व्यवसायीले बस थपेको जनाए पनि कतिपय यात्रुले भने अहिले पनि टिकट नपाइरहेको गुनासो गरेका छन् ।

प्रकाशित मिति : 4 October, 2019
बाबुराम र विप्लव नेकपाकै गाडीमा नेकपाका ११ नेताका गाडी सम्पत्ति

तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि कन्द्रीकृत गर्न लागिएको सम्पत्ति विवरणमा अन्य पार्टीका नेताले प्रयोग गरिरहेका गाडीसमेत उल्लेख छ ।

प्रकाशित मिति : 4 October, 2019
दशैँमा प्रतिव्यक्ति दश केजी चामल

खेतीपाती बाहेक अन्य आम्दानीको स्रोत नहुने सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासीमा यस वर्षको खडेरीले खाद्यान्नको चरम अभाव हुने भएको छ ।

प्रकाशित मिति : 4 October, 2019
डुबेर दुई किशोरीको मृत्यु

दुवै जनाको उपचारका लागि लमही अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : 4 October, 2019
नेपाली क्रिकेटले चाँडै निकास पाउँछ : क्यान अध्यक्ष चन्द

क्रिकेटलाई राजनीतिबाट मुक्त बनाइने अध्यक्ष चन्दको भनाइ थियो ।

प्रकाशित मिति : 4 October, 2019
बढी भाडा असुल्ने ११ जना पक्राउ

महाशाखाले यसअघि बढी भाडा असुल्ने नौ जनालाई पक्राउ गरी कारवाही गरिसकेको छ ।

प्रकाशित मिति : 4 October, 2019
सुत्केरीभत्ता दिँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

आगामी कार्तिक १ गतेबाट प्रसुति सेवा लिन आउने महिलाका लागि सुत्केरीभत्ता दिने रजिस्ट्रार प्याकुरेलले जानकारी दिए ।

प्रकाशित मिति : 4 October, 2019
कस्तो रहला आज शुक्रबार देशको माैसम ?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म नै माैसम सफा रहने विभागले बताएको छ ।

प्रकाशित मिति : 4 October, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ३५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 4 October, 2019
आज मिति २०७६ साल असोज १७ गते शुक्रबार, आजको राशीफल

आज मिति २०७६ साल असोज १७ गते शुक्रबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 4 October, 2019