Logo
समाचार
प्रहरी निरीक्षकमाथि चोरीको आरोप

प्रतिवेदनमा उनी दोषी देखिए हदैसम्मको कारवाही हुने प्रहरी नायब महानिरीक्षक कार्कीले बताए ।

प्रकाशित मिति : 5 October, 2019
आज मिति २०७६ साल असोज १८ गते शनिबार, आजको राशीफल

आज मिति २०७६ साल असोज १८ गते शनिबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 5 October, 2019
कस्तो रहला आज शनिबार देशको माैसम ?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म नै माैसम सफा रहने विभागले बताएको छ ।

प्रकाशित मिति : 5 October, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 5 October, 2019
भोली असोज १८ गते शनिबार, भोलीको राशीफल

भोली मिति २०७६ साल असोज १८ गते शनिबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 4 October, 2019
मुलुकमा महँगी र भ्रष्टाचार बढेको छः महासचिव मैनाली

नेकपा माले जिल्ला कमिटी भक्तपुरले आज कमल विनायकमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकमा सङ्घीयता सङ्कटमा परेको र सङ्घीयताले भ्रष्टाचार बढाएको आरोप लगाए ।

प्रकाशित मिति : 4 October, 2019
जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते

भित्र्याउनै लागेको धानबाली बँदेललगायतका जङ्गली जनावरले खान थालेपछि स्थानीय किसानले सास्ती खेप्न बाध्य भएका छन् ।

प्रकाशित मिति : 4 October, 2019
नारायणी नदीमा महिलाको शव भेटियो

भट्टराईले बोकेको झोला नारायणीको पुलमुनि किनारमा भेटिएपछि प्रहरीले परिवारलाई घटनाको बारेमा जानकारी गराएको छ ।

प्रकाशित मिति : 4 October, 2019
उपनिर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कास्की निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा स्थानीय पार्टी कार्यकर्ता र जनभावनाअनुसार उम्मेदवारको सिफारिस गर्ने जानकारी दिए ।

प्रकाशित मिति : 4 October, 2019
सल्यानमा बाल विवाह गरिरहेका बेहुलाबेहुलीसहित ७ जना पक्राउ

पक्राउ परेका सबैलाई अनुसन्धान गरी मुद्दा दायर गरिने प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : 4 October, 2019
दुई दिनमा चार लाख ५० हजारले राजधानी छाडे

अहिले राजधानीमा भित्रिने क्रम भने न्यून भएको छ ।

प्रकाशित मिति : 4 October, 2019
करेन्ट लागेर एकको मृत्यु

घाइते विष्णुप्रसादलाई उपचारका लागि दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 4 October, 2019