Logo
समाचार
आज मिति २०७६ साल असोज १९ गते आइतबार, आजको राशीफल

आज मिति २०७६ साल असोज १९ गते आइतबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 6 October, 2019
भोली असोज १९ गते आइतबार, भोलीको राशीफल

भोली मिति २०७६ साल असोज १९ गते आइतबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 5 October, 2019
मुख्यमन्त्रीद्वारा शुभकामना

चाडपर्वलाई खर्चिलो भड्किलो नबनाई सांस्कृतिक एकता तथा पारिवारिक सुमधुर सम्बन्ध कायम गर्न सघाउ पुगोस् भन्ने शुभकामनासमेत दिएका छन् ।

प्रकाशित मिति : 5 October, 2019
विपन्न परिवारलाई दशैँमै नयाँ पक्की घर

वषौँदेखि माटो र खरको घरमा जीवन गुजार्दै आएका सन्थाल समुदाय दशैँको बेला नयाँ पक्की घरमा बस्न पाएपछि खुसी भएका छन् ।

प्रकाशित मिति : 5 October, 2019
त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउन शिक्षामन्त्रीको आग्रह

नगरप्रमुख शिवनाथ महतोले सामुदायिक विद्यालयका शिक्षकलाई समयअनुसार तालीम प्रदान गर्नका लागि मन्त्री पोखरेलसँग आग्रह गरे ।

प्रकाशित मिति : 5 October, 2019
टुँडिखेलमा फूलपाती बढाइँ

सेनाको टोलीबाट इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिह्नबाट बढाइँ प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : 5 October, 2019
विप्लव समूहका सेक्रेटरीसहित दुई पक्राउ, विष्फोटक पदार्थ बरामद

निजले दिएको जानकारीबाट बूढीगङ्गा गाउँपालिका–७ धरहरा बस्ने कुमार डाँगीलाई विष्फोटक पदार्थ र त्यसमा प्रयोग हुने सामग्री तीन फिट माटोमुनि प्लाष्टिकमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको छ ।

प्रकाशित मिति : 5 October, 2019
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : मन्त्री अर्याल

"राज्यले निजी क्षेत्रलाई सरकारको एक अभिन्न अङ्गका रूपमा आत्मसात् गरेर सरकार सोही अनुरूप अगाडि बढेकाले विकासको साझेदारका रूपमा रहेको निजी क्षेत्रलाई फस्टाउने वातावरण तयार गर्छ, यसमा सबै व्यापारी एवं उद्योगपति

प्रकाशित मिति : 5 October, 2019
महरालाई सबै जिम्मेवारीबाट हटाउनुपर्छ : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यौन दुर्व्यवहारको आरोप लागेका कृष्ण बहादुर महरालाई सबै जिम्मेवारीबाट हटाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : 5 October, 2019
पार्टीका कार्यकर्तालाई कलंक बनेर नबस्न नेता नेपालको आग्रह

विगतमा गल्ती गरेको भए सच्चिएर अघि बढ्नसमेत बताए l

प्रकाशित मिति : 5 October, 2019
इंग्लिस प्रिमियर लिगमा आज ६ खेल हुँदै, अपराजित रहेको लिभरपुल शीर्षस्थानमै रहने हाेडमा

यो सिजनको राम्रो सुरुवात गर्दै अपराजित रहेर शीर्षस्थानमा रहेको लिभरपुलले लेस्टर सिटीको सामना गर्दैछ ।

प्रकाशित मिति : 5 October, 2019
इराकको हिंसामा परी २६ जनाले ज्यान गुमायो

इराकमा तीन दिन यतादेखि हिंसामा परी मारिने व्यक्तिको सङ्ख्या २६ पुगेको छ ।

प्रकाशित मिति : 5 October, 2019