Logo
समाचार
बडादसैँको अवसरमा १३४ स्थानमा सशस्त्र प्रहरीले हाल्यो पिङ

सशस्त्र प्रहरीले १३४ स्थानमा पिङ हालेको छ।

प्रकाशित मिति : 5 October, 2019
सशस्त्र प्रहरीले दसैँको तीन दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने

सेनाले दशैंको टीकाको दिनमात्र निःशुल्क बस चलाउने भए पनि सशस्त्र प्रहरीले भने तीन दिन निःशुल्क सेवा दिने भएको हो ।

प्रकाशित मिति : 5 October, 2019
भाइले लगाए आफ्नै दाजुको घरमा आगो

रुकुमको विसकोट नगरपालिका –९ राडीबजारको एक घरमा आगलागी भएको छ ।

प्रकाशित मिति : 5 October, 2019
कालीगण्डकी कोरिडोरलाई विद्युत् प्राधिकरणको अवरोध

यही क्षेत्रमा प्राधिकरणले आफ्नो संरचना निर्माण गर्न थालेपछि ठेक्का अवधि सकिन लाग्दा पनि कोरिडोरको काममा भने अवरोध आएको छ ।

प्रकाशित मिति : 5 October, 2019
सोमबार यू १५ महिला टोली भुटान प्रस्थान गर्ने

असोज २२ गते नेपालले भारतसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

प्रकाशित मिति : 5 October, 2019
सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा

उनि १ लाख पाउन्ड (१ करोड ३९ लाख नेपाली रुपैयाँ) को दर्जामा पर्न सफल भएका छन् ।

प्रकाशित मिति : 5 October, 2019
दशैँमा स्याउ कोसेली

पछिल्लो समय व्यावसायिक रुपमा स्याउ खेती गर्न थालेका यहाँका स्थानीयहरु बजार अभावमा समस्या झेल्दैछन् ।

प्रकाशित मिति : 5 October, 2019
बन्द ग्रामीण सडक खोलिँदै

दिपायलदेखी गडसेरा जोड्ने सडकमा पनि पहिरो आउँदा उक्त सडकमा लामो समयदेखि यातयातका साधन चल्न बन्द भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 5 October, 2019
‘कसैको आदेशका भरमा अभिलेखालय स्थानान्तरण हुँदैन’

अभिलेखालयमा जनशक्ति, साधन एवं स्रोत पूर्ति गर्न लागिपर्ने मन्त्री भट्टराईको प्रतिबद्धता थियो ।

प्रकाशित मिति : 5 October, 2019
जगदुला हाइड्रोपावरको मुआब्जा प्रक्रिया शुरु

भौगोलिक रुपमा निकै जटिल भूबनोट रहेको डोल्पामा विकास गर्दा निकै चुनौती मोल्नुपर्नेछ ।

प्रकाशित मिति : 5 October, 2019
आज घरघरमा हर्षोल्लासका साथ फूलपाती भित्राइँदै

फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दशैँको रौनकतालाई अझ बढाउने गर्दछ ।

प्रकाशित मिति : 5 October, 2019
अवैध घरेलु मदिरा नष्ट

प्रहरीले एक हजार १५५ गाँजाका बोटसमेत नष्ट गरेको छ ।

प्रकाशित मिति : 5 October, 2019