Logo
समाचार
वरिष्ठ नेता खनाल र अमेरिकी राजदूतबीच भेट

भेटमा खनालका विदेश मामिला सहयोगी मिलन तुलाधरको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : 4 October, 2019
सरकारका काम सफलतातर्फ उन्मुखः महासचिव पौडेल

नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले पार्टी एकीकरणपछि कार्यकर्ता पङ्क्तिमा उत्साह थपिएको उल्लेख गरे ।

प्रकाशित मिति : 4 October, 2019
सडक दुर्घटनामा एकको मृत्यु

अधिकारीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : 4 October, 2019
लागु औषधसहित ३ जना पक्राउ

पक्राउ पर्नेमा २० वर्षीय प्रवीणकुमार यादव, १९ वर्षीय राम शर्मा र २० वर्षीय मुकेश साह रहेका छन् l

प्रकाशित मिति : 4 October, 2019
सरकारले केही पनि गर्न सकेन भन्नुको कुनै अर्थ छैन् : पौडेल

"‘यो सरकारलाई असफल हुने छुट छैन, यो असफल भए राष्ट्रकै जीवनमा एकसाथ अनेक सङ्कट आउँछन्, संविधान र राजनीतिक दल पनि रहने कि नरहने भन्ने प्रश्न सिर्जना हुनेछन् l"

प्रकाशित मिति : 4 October, 2019
उपयुक्त विकल्प तयार नभई अभिलेखालयको कार्यालय सार्न दिन्न : मन्त्री भट्टराई

राष्ट्रिय अभिलेखालयमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै त्यसको पूर्ति तत्काल गर्ने आश्वासन पनि दिए ।

प्रकाशित मिति : 4 October, 2019
पन्ध्र किलो चाँदीसहित एक युवक पक्राउ

पक्राउ पर्नेमा धादिङका ३२ वर्षीय राज सापकोटा रहेका छन् l

प्रकाशित मिति : 4 October, 2019
नक्कली सुनका गहना बनाउने कारखानामा आगलागी

एक नक्कली सुनका गह गहना बनाउने कारखानामा आगलागी भएको छ ।

प्रकाशित मिति : 4 October, 2019
पेस्तोल सहित एक युवक पक्राउ

पक्राउ पर्नेमा महोत्तरी परिकौली बस्ने २० वर्षीय आन्नद पाठक रहेका छन् l

प्रकाशित मिति : 4 October, 2019
ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मृत्यु हुनेमा हेटौँडा–१ बस्ने ३५ वर्षीया सीता न्यौपाने रहेकी छन् l

प्रकाशित मिति : 4 October, 2019
युरोपा लिगमा स्पेनिस क्लब सेभिल्लाको साँघुरो जित

सेभिल्लाले अपोइल निकोसियामाथि १–० ले जित हात पारेको छ ।

प्रकाशित मिति : 4 October, 2019
युरोपा लिगमा अल्कामारसँग युनाइटेड बराबरीमा रोकियो

प्रिमियर लिगमा पछिल्लो ३० वर्षयताकै खराब नतिजा आत्मसाथ गरेको युनाइटेडले युरोपा लिग फुटबलमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन ।

प्रकाशित मिति : 4 October, 2019