Logo
समाचार
सभापति देउवाले भेटे लक्ष्मीप्रसाद श्रेष्ठ

मुलुकमा प्रजातन्त्र ल्याउन श्रेष्ठको भूमिका महत्त्वपूर्ण रहेको छ । सो क्रममा उनी पटक–पटक जेल गएका थिए l

प्रकाशित मिति : 6 October, 2019
बालुवाटारमा दशमीको दिन प्रधानमन्त्री ओलीको टीका कार्यक्रम

हाल अन्य दिनका लागि कार्यक्रम तय नगरिएको सल्लाहकार अर्यालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : 6 October, 2019
बडादशैँलाई एकता र पुनर्मिलनको संज्ञा

“राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर हामी अहिले समृद्धिको यात्रामा छौँ । यस यात्रामा समृद्धिसँगसँगै समाजलाई सभ्य, मित्रतापूर्ण, शान्तिपूर्ण र आत्मीयतापूर्ण समाजका रूपमा पनि विकास गर्न सबैको ध्यान जानु आवश्यक छ

प्रकाशित मिति : 6 October, 2019
मुक्का प्रहारबाट एकको मृत्यु

आफ्नै घरको सिकुवामा आराम गर्दै बसेका बलबहादुरलाई विनाकारण मादक पदार्थ सेवन गरी श्रीकृष्णले कुटपिट गरेर घाइते बनाएको बताइएको छ ।

प्रकाशित मिति : 6 October, 2019
ऊर्जा विषय अध्ययनअध्यापन हुने स्कूल निर्माण

स्कूलमा स्नातक तहसम्म अध्ययनअध्यापन हुने बताइएको छ ।

प्रकाशित मिति : 6 October, 2019
हजुरबुबाले बनाएको घरमा नयाँ घरवास

सबै कोठामा एटेच बाथरुम छ । बिजुली, धारा, वाइफाइ सबै सुविधा छ ।

प्रकाशित मिति : 6 October, 2019
तार्कुकोट खुला दौड प्रतियोगितामा पौडेल प्रथम

प्रतियोगितामा लमजुङ भोटेओडार, बालुनेका राजेन्द्र गैरे र डुँड्कुलाका राजेश कार्की सान्त्वना भएका छन् ।

प्रकाशित मिति : 6 October, 2019
स्टार सिटीलाई ‘दशैँकप फुटसल’ प्रतियोगिताको उपाधि

फुटसल खेलप्रतिको आकर्षणसँगै पछिल्लो समयमा यहाँ लगातार फुटसल प्रतियोगिता हुने गरेका छन् ।

प्रकाशित मिति : 6 October, 2019
नेकपाका कार्यकर्ताको टिप्पणी: नेताहरुमा नैतिक र सांस्कृतिक विचलन आएको छ

कार्यक्रममा कार्यकर्ताले जनताको घरमा सातुपिठो खाएर त्यही घरायसी नाता जोड्ने पुरानो पार्टी परम्परा अब इतिहास भएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : 6 October, 2019
स्यालको टोकाइबाट छ घाइते

आक्रमण गर्ने बहुला स्यालको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय कल्यानपुरले जनाएको छ ।

प्रकाशित मिति : 6 October, 2019
कस्तो रहला आज आइतबारको माैसम ?

उपत्यकाका केही स्थानमा दिनको उत्तरार्द्धमा केही मात्रामा वर्षाको सभावना रहेको छ ।

प्रकाशित मिति : 6 October, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 6 October, 2019