Logo
समाचार
नेकपा सचिवालय बैठक आज बस्दै

बैठकको तयारीका लागि शीर्ष नेताहरूको छलफल अहिले बालुवाटारमा जारी छ ।

प्रकाशित मिति : 1 October, 2019
सभामुख महरालाई राजीनामा दिन ओलीको आग्रह

सभामुख महरालाई राजीनामा दिन ओलीको निर्देशन

प्रकाशित मिति : 1 October, 2019
नेपाली फुटबल टोली बुधबार अस्ट्रेलिया प्रस्थान गर्ने

असोज २३ गते नेपालले अस्ट्रेलियाको सामना गर्नेछ ।

प्रकाशित मिति : 1 October, 2019
ओली र प्रचण्डसँग महराको कुराकानी, आवश्यक परे सभामुख पदबाट राजीनामा दिन्छु

महराले आफूमाथि लागेको आरोपका सम्बन्धमा छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : 1 October, 2019
सभामुख दोषी या निर्दोष हो भन्ने बारे प्रष्ट हुन निष्पक्ष छानबिन होस्: गगन थापा

गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोप बारे निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रकाशित मिति : 1 October, 2019
त्रिकोणात्मक टी–२० सिरिज : नेपाललाई आज टेष्ट राष्ट्र जिम्बावेविरुद्ध इतिहास रच्ने अवसर

जिम्बावेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो खेलमा भोगेको हारको बदला लिने दाउमा रहेको छ ।

प्रकाशित मिति : 1 October, 2019
इटालियन सिरि ‘ए’ मा पर्माको कठिन जित

सोमबार राति घरेलु मैदानमा भएको खेलमा पर्माले टोरिनोलाई ३–२ गोलले पराजित गर्यो ।

प्रकाशित मिति : 1 October, 2019
दुबईमा बस दुर्घटना हुँदा छ जना नेपालीको मृत्यु

दुबईमा सवारी दुर्घटना हुँदा छ जना नेपालीले ज्यान गुमाएको छ ।

प्रकाशित मिति : 1 October, 2019
श्रीलंकासँगको दोस्रो वान डे मा पाकिस्तान विजयी

युवा ब्याट्सम्यान बाबर आजमको शतक र उस्मान शिनवारीको पाँच विकेटमा पाकिस्तान विजयी

प्रकाशित मिति : 1 October, 2019
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड आर्सनलसँग बराबरीमा रोकियो

बराबरीसंगै युनाइटेड ९ अंकसहित तालिकाको दसौ स्थानमा छ भने आर्सनल १२ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : 1 October, 2019
कस्तो रहला आज मंगलबारको माैसम ?

उपत्यकामा दिनको उत्तरार्द्धमा वर्षाको संभावना रहेको छ ।

प्रकाशित मिति : 1 October, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ४५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 1 October, 2019