Logo

नेकपा सचिवालय बैठक आज बस्दै



Spread the love

१४ असोज, काठमाडौँ l प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक आज बस्दैछ ।

बैठकको तयारीका लागि शीर्ष नेताहरूको छलफल अहिले बालुवाटारमा जारी छ । उक्त बैठक पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गर्न बस्न लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्