Logo
समाचार
क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा हुने– अध्यक्ष चन्द

अध्यक्ष चन्दले यही वर्ष देशकै ठूलो नेपाल प्रिमियर लिग (एनपिएल) समेत आयोजना गर्ने जानकारी दिए ।

प्रकाशित मिति : 1 October, 2019
ससुराली हिँडेका थापा मृत अवस्थामा फेला

आफन्त वसन्तका अनुसार मृतक थापाको एक छोरा एक छोरी छन् । थापाले मजदूरी गरी परिवारको जीविकोपार्जन गर्दै आएका थिए ।

प्रकाशित मिति : 1 October, 2019
चार हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

ऐनअनुसार सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच हजार जरिवाना गर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : 1 October, 2019
काङ्ग्रेसको वक्तव्य भ्रमपूर्ण छ : नेकपा

पार्टी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी नेकपाले घटनाको वास्तविक अवस्था र तथ्यलाई पन्छाएर नेपाली काङ्ग्रेसबाट जारी भएको भ्रमपूर्ण वक्तव्यको खण्डन गरेको हो ।

प्रकाशित मिति : 1 October, 2019
श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन हुनुपर्ने माग

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपालको प्रेस स्वतन्त्रतासँगै पत्रकार पेशागत सुरक्षाका लागि सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति : 1 October, 2019
होटल क्षेत्रका मजदूर आन्दोलित

होटल क्षेत्रका मजदूरहरुले १० प्रतिशत सेवा शुल्कको माग राख्दै विभिन्न चरणमा आन्दोलन समेत गरेका थिए ।

प्रकाशित मिति : 1 October, 2019
चन्दका नगर इञ्चार्ज पक्राउ

बागलुङ गल्कोट नगर इञ्चार्ज सुदर्शन नेपालीलाई असोज १३ गते उनकै गाउँबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : 1 October, 2019
आज मिति २०७६ साल असोज १४ गते मंगलबार, आजको राशीफल

आज मिति २०७६ साल असोज १४ गते मंगलबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 1 October, 2019
भोली असोज १४ गते मंगलबार, भोलीको राशीफल

भोली मिति २०७६ साल असोज १४ गते मंगलबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 30 September, 2019
माइक्रोबस तोडफोडमा संलग्न दुई पक्राउ

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 30 September, 2019
कामपाद्वारा खसीबोकाको परीक्षण

महानगरले रातो रङ लगाएका खानयोग्य नभएका र हरियो रङ लगाएका खानयोग्य भएको प्रमाणित गरी बिक्रीवितरण खुला गरेको छ ।

प्रकाशित मिति : 30 September, 2019
घुससहित प्रहरी नायब निरीक्षक जिसी पक्राउ

घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : 30 September, 2019