Logo

महरा प्रकरणबारे मन्त्री कोइरालाले भने- “छानबिन गरेर निर्णय लिनुपर्छ”



Spread the love

१४ असोज, काठमाडौँ l प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले संसद् सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महरामाथि तत्काल निर्णय लिनुपर्ने बताएका छन् l

आज राजधानीमा आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री कोइरालाले सो घटनामाथि छानबिन गरेर तत्काल निर्णय लिनुपर्ने बताएका हुन् l

मन्त्री कोइरालाले सभामुख महरामाथि बलात्कारको गम्भीर आरोप लागेको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्