Logo

डि.बी. खड्का

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

कोरोना अपडेट: गुल्मीका पाँच जनाकै स्वास्थ्य रिपोर्ट नेगेटिभ

उनीहरु गत चैत ६ गते कोरोना संक्रमित युवती संँगै एउटै विमानमा नेपाल आएका थिए ।

प्रकाशित मिति : 11 April, 2020
कोरोना नियन्त्रणका लागि मालिकामा मोबाईल टिम गठन

टिमले अनावश्यक काममा बाहिर हिड्नेलाई नियन्त्रणमा लिई कारबाहीमा मद्दत पुर्याउने वडाले अपेक्षा लिएको छ ।

प्रकाशित मिति : 11 April, 2020
कोरोना संक्रमित भेटिए सँगै थप सचेत छौँ – नगर प्रमुख पौडेल (अन्तर्वार्ता)

बाग्लुङ नगरवासि त्रसित पनि छन् तर, त्यो भन्दा बढी सचेत छन् । हामी थप सचेत छौँ, त्रसित होइन ।

प्रकाशित मिति : 10 April, 2020
गुल्मीमा बाबुको हत्या आरोपमा छोरा पक्राउ

बिहीबार लोग्ने स्वास्नीको सामान्य झगडा भएको थियो ।

प्रकाशित मिति : 10 April, 2020
गाउँपालिका प्रवेश गर्न सबै क्वारेन्टाइनमा, अटेरी गरे ६ महिना कैद

गाउँपालिका प्रवेश गर्न सबै क्वारेन्टाइनमा, अटेरी गरे ६ महिना कैद

प्रकाशित मिति : 9 April, 2020
गुल्मीमा राहत वितरणमा तीव्रता, मदाने गाउँपालिकाले बाँड्यो विपन्नलाई राहत

मदाने गाउँपालिकाका ७ सय ७० परिवारलाई राहत प्रदान गरिएको सुचना अधिकारी पोख्रेलले उल्लेख गरे ।

प्रकाशित मिति : 8 April, 2020
जलविद्युत परियोजनाद्वारा चन्द्रकोट गाउँपालिकालाई आर्थिक सहयोग

चन्द्रकोट यातायात प्रालिले पनि ५० हजार आर्थिक सहयोग रकम उपलब्ध गराएको अध्यक्ष खत्रीले बताए ।

प्रकाशित मिति : 7 April, 2020
स्थानीय तहका आफ्नै कानुन, एक वडाबाट अर्को वडामा जान प्रतिबन्ध

मालिका गाँउपालिकामा ८ वटा वडा हरु रहेका छन् ।

प्रकाशित मिति : 6 April, 2020
वडा अध्यक्षको उत्कृष्ट काम,गुल्मीमा पहिलो पटक छर्कियो डिइन्फेक्शन केमिकल

नेपाली सेनाले दमकल प्रयोग गरि एक हजार लिटरको ड्रममा किटनाशक औषधि छर्किएको हो ।

प्रकाशित मिति : 6 April, 2020
रेसुङ्गा नगरपालिका ८ नम्बरद्वारा १ सय १ विपन्न परिवारलाई राहत वितरण

अन्य चार गैरदलित परिवारलाई पनि छिट्टै राहत वितरण गर्ने वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 3 April, 2020
विपन्न परिवारप्रति मालिका गाउँपालिकाको चासो

अनावश्यक भिडभाड नगर्ने उदेश्यले सबै विपन्न परिवारका घरमै पुगेर राहत प्रदान गरिएको हो ।

प्रकाशित मिति : 3 April, 2020
गुल्मीको धुर्कोट गाउँपालिकामा नमुना कार्य, विपन्न परिवारलाई राहत वितरण

गाउँपालिकाका अन्य वडाहरुमा पनि छिटै राहत वितरण गरिनेछ ।

प्रकाशित मिति : 31 March, 2020