भुजेलका दुबै मृगौला फेल भएपछि अहिले उनले लुम्बिनी प्रादेशिक अस्पतालमा डाईलासीस गराईरहेका छन् ।
प्रकाशित मिति : 13 March, 2020सुन काण्ड,बालुवाटार जग्गा प्रकरण,वाइड बडी जस्ता ठुला काण्ड नेकपाको सरकारले पत्ता लगाई त्यस्ता प्रविृत्तिको अन्त्य गर्न सरकार अग्रसर भएको उनको दाबी थियो ।
प्रकाशित मिति : 4 February, 2020घटनाबारे अनुसान्धन भइरहेको र शवलाई पोस्टमार्टमको लागि गुल्मी अस्पताल तम्घासमा लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
प्रकाशित मिति : 31 January, 2020दुई नगरपालिका ,दश गाँउपालिका सहित १२ वटा स्थानीय तह रहेको गुल्मीमा १४५ वटा माध्यमिक विद्यालय रहेका छन् । मालिका गाँउपालिकामा बाहेक सबै स्थानीय तहमा कम्तीमा पनि एक एक वटा प्राविधिक
प्रकाशित मिति : 23 January, 2020पछिल्लो समय चिसो बढ्दै जान थालेपछि विद्यालयमा विद्यार्थीको सड्ख्या कमी हुँदै जान थालेपछि उनिहरु पढाईबाट वञ्चित नहुन् भनेर न्यानो कपडा वितरण गरिएको गाँउपालिकाकले जनाएको छ ।
प्रकाशित मिति : 3 January, 2020अनुगमनमा कृषि मन्त्रालयका नवीन गैरे,सुक बहादुर नेपाली तथा पत्रकारको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : 25 November, 2019मृत्यु कुरेर बढो संघर्षका साथ दिन बिताईरहेका विकलाई जिल्लाको स्थानीय टेलिभिजन गुल्मी टेलिभिजनमा कार्यरत सञ्चारकर्मीले उद्धार गरेका छन् ।
प्रकाशित मिति : 25 November, 2019४२ फिट अग्लो ट्री हाउसबाट गुल्मीको रेसुङा , अजुर्न डाँडा , तम्घास बजार साथै छिमेकी जिल्ला अर्घाखाँचीका सुन्दर दृश्य देख्न सकिन्छ ।
प्रकाशित मिति : 23 November, 2019एम्बुलेन्स दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।
प्रकाशित मिति : 21 November, 2019गुल्मीको चन्द्रकोटमा एक महिला सहित दुई बालिकाको शव फेला
प्रकाशित मिति : 2 November, 2019गुल्मीको मालिका गाउँपालिकामा सिमलटारी गोल्ड कप प्रतियोगिता २०७६ सुरु भएको छ ।
प्रकाशित मिति : 26 October, 2019नेपाल सरकार कृषि मन्त्रालयका सचिव डाक्टर युवक ध्वज जिसिले मालिका मावि प्राविधिक शिक्षा सञ्चालनका लागि उपयुक्त ठाउँ रहेको बताएका छन् ।
प्रकाशित मिति : 21 October, 2019