प्रहरीसँग भने केही भनाभन र विवाद भएको तर पत्रकारमाथि कुनै दुर्व्यवहार नगरेको बताउँदै दुर्व्यवहार गरेको भए आवश्यक प्रमाण जुटाउन समेत चुनौती दिएका छन् ।
प्रकाशित मिति : 5 September, 2019विज्ञान जस्तो महत्त्वपूर्ण विषय अध्यापन गराउँदै आएका अर्यालले हालको मालिका माध्यमिक विद्यालयको शैक्षिक र भौतिक गुणस्तर सुधारमा महत्वपुर्ण योगदान दिएका छन् ।
प्रकाशित मिति : 29 August, 2019गुल्मीको मालिका गाउँपालिका वडा नं ८ स्थित मालिका माध्यमिक विद्यालयमा बिदाई कार्यक्रम सम्मप्न भएको छ ।
प्रकाशित मिति : 28 August, 2019राजनीतिक भेटघाटको लागि मुख्य मन्त्री भइसकेपछि पहिलो पटक गुल्मी पुगेका मन्त्री पोख्रेल उक्त कुरा बताएका हुन् ।
प्रकाशित मिति : 27 August, 2019साथै सिद्ध बाबा माध्यमिक विद्यालय स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गर्न जिल्लाको पहिलो विद्यालय बन्न सफल भएको छ ।
प्रकाशित मिति : 22 August, 2019अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गुल्मीले सोमवार प्रेस विज्ञप्ति जारी गदै बन्द फिर्ता लिएको जानकारी दिएको हो ।
प्रकाशित मिति : 19 August, 2019साथै विद्यार्थी सङ्गठनद्वारा जारी प्रेस विज्ञप्ति मार्फत गिरफ्तार परेका कमेरडहरुलाई रिहाइको माग समेत गरिएको छ ।
प्रकाशित मिति : 17 August, 2019मालिका गाउँपालिका र केन्द्र सरकारको कमजोरीका कारण मालिका गाउँपालिकाका ७८ जना सुत्केरी महिलामाथि अन्याय भएको छ ।
प्रकाशित मिति : 15 August, 2019मुलुकी देवानी ऐन संहिता लागु भएसँगै पुरुषलाई पनि सम्बन्ध बिच्छेद गराउनका लागि सहज भएको गुल्मी अदालतको भनाई रहेको छ ।
प्रकाशित मिति : 8 August, 2019गत साउन ६ गते सोमबार राति परेको अविरल वर्षासँगै गएको पहिरोमा परेर लिम्घा र लुम्पेकमा १३ जनाको मृत्यु भएको थियो भने २ सय भन्दा बढि घरपरिवार विस्थापित भएका छन् ।
प्रकाशित मिति : 7 August, 2019चन्द्रकोट गाउँपालिका स्थित विभिन्न संघ संस्थाद्वारा सङ्कलित ६ लाख ३० हजार ७ सय ५५ रुपैयाँ रकम प्रदान गरिएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले उल्लेख गरेका छन् ।
प्रकाशित मिति : 3 August, 2019कपडा बैंक सञ्चालन गरि समाजमा रहेका गरिब,अशक्त तथा निम्न वर्गका मानिसहरुलाई केही हदसम्म भए पनि सहयोग पुर्याउने उद्देश्यले यहि साउन १६ गतेदेखि कपडा बैंक सञ्चालनमा आएको हो ।
प्रकाशित मिति : 3 August, 2019