मालिका माविलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सञ्चालनार्थ महायज्ञको आयोजना गरिएको हो ।
प्रकाशित मिति : 20 October, 2019मालिका माध्यमिक विधालयले सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सञ्चालनार्थ महायज्ञको आयोजना गरेको हो ।
प्रकाशित मिति : 20 October, 2019मालिका माविले आयोजना गरेको शैक्षिक तथा धार्मिक महोत्सवबाट त्यस क्षेत्रका जनताले नैतिक तथा आचाराणन शिक्षा प्राप्त गर्ने विद्यालय स्रोतले विश्वास लिएको छ ।
प्रकाशित मिति : 18 October, 2019मालिका मावि पश्चिम क्षेत्रको महत्त्वपूर्ण शैक्षिक केन्द्र रहेको बताउँदै दीर्घकालीन र सबैलाई सम्मान हुने प्राविधिक विषय सञ्चालन गर्नु पर्ने उनको भनाई थियो ।
प्रकाशित मिति : 17 October, 2019महायज्ञबाट १ करोड ५० लाख रकम जुटाउने विद्यालयको उद्देश्य रहेको छ ।
प्रकाशित मिति : 15 October, 2019स्मार्ट विद्यालय सञ्चालनको निम्ति आयोजना गरिएको महायज्ञ प्रति स्थानीय शिक्षा प्रेमी, समाजसेवी मात्र नभई विद्यार्थी समेत हर्षित छन् ।
प्रकाशित मिति : 14 October, 2019मालिका गाउँपालिकाका कुनै पनि विद्यालयमा प्राविधिक शिक्षा छैन भने प्राविधिक शिक्षा सञ्चालनका लागि यसभन्दा अघि कुनै पनि धार्मिक महोत्सवको आयोजना पनि गरिएको थिएन ।
प्रकाशित मिति : 10 October, 2019४ असोज, गुल्मी । नेपाली काँग्रेसले सुरु गरेको दोस्रो चरणको जागरण अभियान गुल्मीमा पनि जारी रहेको छ । शुक्रवार नेपाल तरुण दल गुल्मी क्षेत्र नं २ ले आयोजना गरेको बृहत्
प्रकाशित मिति : 21 September, 2019चार धाम मध्येको एक धाम रुरु क्षेत्र धामको ऐतिहासिक महत्त्वलाई विश्व सामु चिनाउने मुख्य उद्देश्यका साथ भदौ २८ गते देखि सुरु भएको महायज्ञ असोज १७ गते सम्म चल्ने छ ।
प्रकाशित मिति : 18 September, 2019शिविरमा आँखा, नाक,कान,घाँटी को नि: शुल्क जाँच गरिएको मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोख्रेलले जानकारी दिए ।
प्रकाशित मिति : 16 September, 2019नेपाली काङ्ग्रेसले पहिलो जागरण अभियान जेठ २५ देखि वैशाख २५ सम्म गरि एक महिना चलाएको थियो र यो अभियान कार्यक्रम जनता बिचमा निकै प्रभावकारी समेत भएको थियो ।
प्रकाशित मिति : 9 September, 2019जिल्लाकै विकट मानिने मालिका गाउँपालीका भित्र अहिलेपनि विद्यालय उमेर समूहका १०० जना भन्दा बढी बालबालीका विद्यालय बाहिर रहेको र झन्डै आठ हजार विद्यार्थी विद्यालयलमा अध्ययनरत रहेको मालिका गाउँपालीकाका शिक्षा शाखाका
प्रकाशित मिति : 9 September, 2019