Logo

सल्लेरी खबर

चीनमा प्लेग भेटियाे, अर्काे खतरा हुन सक्ने सम्भावना

बुबाेनिक प्लेग ब्याक्टेरियाको संक्रमणबाट हुने गर्दछ ।

प्रकाशित मिति : 6 July, 2020
धनुषाकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने भारतीय नागरिक भएको पुष्टि

गाउँको चौधरी र मिश्र उद्योगमा बिगत ४/५ महिनादेखि काम गर्दै आइरहेका सिंहले भैंसी चराइरहेकी कञ्चनलाई आँप दिने प्रलोभन देखाइ आफूसँग लगेको बताइएको छ ।

प्रकाशित मिति : 6 July, 2020
कोरोना भाइरस हावाबाट फैलिन सक्ने

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विशेष गरी एक व्यक्तिबाट अर्को व्यक्तिमा हाँछ्यु गर्दा अथवा खोक्दा फैलिने बताएको थियो ।

प्रकाशित मिति : 6 July, 2020
ओली र प्रचण्डबीच वान टु वान भेटवार्ता सम्पन्न

पछिल्लो समयमा नेकपामा विवाद चुलिंदै गइरहेको छ ।

प्रकाशित मिति : 6 July, 2020
ईरानमा एकैदिन १६३ जनाको मृत्यु

इरानमा कोरोना भाइरसको प्रभाव बढेकाे भनी विज्ञहरु चिन्तित भएका छन् ।

प्रकाशित मिति : 6 July, 2020
फेरी अर्को १७ वर्षीय किशोरले गरिन् आत्महत्या

शंकरले आत्महत्या गर्नुको कारण अझै खुलेको छैन ।

प्रकाशित मिति : 6 July, 2020
घट्यो सुनको मूल्य

सुनको मूल्य घट्दा चाँदीको भने स्थिर रहेको छ ।

प्रकाशित मिति : 6 July, 2020
ढलबाट कोरोना भाइरस फैलिएको छैन– डा. जागेश्वर गौतम

गौतमका अनुसार ढलको पानीमा भाइरस भेटिएपनि यसबाट भाइरस सर्ने वा नसर्ने भन्ने बारेमा अध्ययन भइरहेको छ ।

प्रकाशित मिति : 5 July, 2020
काठमाडौं उपत्यकामा थप ३० जना संक्रमित

पछिल्लो समयमा उपत्यकामा संक्रमण बढ्दै गएको छ ।

प्रकाशित मिति : 5 July, 2020
थप २९३ जनामा काेराेना संक्रमण, संक्रमितको संख्या १५७८४

अस्पतालबाट डिस्चार्ज हुनेहरूकाे संख्या ६५४७ रहेकाे छ ।

प्रकाशित मिति : 5 July, 2020
कोरोना भाइरसबाट मेक्सिकोमा ३० हजारभन्दा धेरैको मृत्यु

धेरैले मेक्सिकोमा टेस्टिङ पर्याप्त नभएको बताउँदै संक्रमित र मर्नेहरुको संख्या धेरै हुनसक्ने अनुमान गरेका छन् ।

प्रकाशित मिति : 5 July, 2020
कंगना रनावतको निसानमा तापशी पन्नु

बलिउडको नेपोटिजमको मुद्यामा बोलिरहने कंगना सुशान्तसिंह राजपूतको आत्महत्यापछि जोड जोडले आवाज उठाइरहेकी छिन् ।

प्रकाशित मिति : 5 July, 2020