Logo

फेरी अर्को १७ वर्षीय किशोरले गरिन् आत्महत्या



Spread the love

असार २२, काठमाडौं । स्याङ्जामा एक किशोरले आत्महत्या गरेका छन् । जिल्लाको चापाकोट नगरपालिका–२ का १७ वर्षीय शंकर विकले झुण्डिएर आत्महत्या गरेका हुन् ।

शंकरले आफू सुत्ने कोठाको सिलिङमा नाम्लोको पासो बनाइ आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ । शंकरले आत्महत्या गर्नुको कारण अझै खुलेको छैन । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्