असार २१, काठमाडाैं । नेपालमा थप २९३ जनामा काेराेना भाइरस देखिएकाे छ । देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् २९३ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
याेसँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १५ हजार ७ सय ८४ पुगेकाे छ । यसैगरी अस्पतालबाट डिस्चार्ज हुनेहरूकाे संख्या ६५४७ रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्