Logo

सल्लेरी खबर

बाढीपहिरो र डुबानमा परेर हालसम्म ९० जनाको मृत्यु , अझै २९ बेपत्ता

अहिले राहत वितरण र संरचना पुनःनिर्माणको कार्य तीव्ररुपमा अघि बढिरहेको र अवरुद्ध राजमार्ग खुलाउने प्रयाससमेत भईरहेको रहेको छ ।

प्रकाशित मिति : 18 July, 2019
आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्षद्वारा बालकलाई कुटपिट

दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेका छन् ।

प्रकाशित मिति : 18 July, 2019
मैत्रीपुर्ण खेलमा बोरुसिया डर्टमन्ड विजयी

अमेरिकाको वासिङटनमा बिहीबार बिहान भएको खेलमा डर्टमन्डले घरेलु टोली सियाटल साउन्डर्सलाई ३–१ पराजित गरेको हो ।

प्रकाशित मिति : 18 July, 2019
आर्सनलद्वारा बायर्न म्युनिख पराजित

निक्कै प्रतिस्पर्धात्मक बनेको खेल पहिलो हाफ गोलरहित बराबरीमा रोकिदा दोस्रो हाफमा ३ गोल भएको थियो ।

प्रकाशित मिति : 18 July, 2019
भारतसँत नेपाली भलिबल टोलीले ३ मैत्रीपुर्ण खेल खेल्ने

एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका तयारीका रुपमा भारतसँग तीन मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।

प्रकाशित मिति : 18 July, 2019
५ सेप्टेम्बरमा पहिलो खेल नेपालको कुवेतसँग

नेपालले विश्वकप छनोटमा होम एन्ड अवेको आधारमा ८ खेल खेल्नेछ । जसमा ४ होम र ४ अवे खेल रहेको छन् ।

प्रकाशित मिति : 18 July, 2019
बाढीपीडित पशुपक्षीको उद्धार

बाढीबाट प्रभावित तराईका रौतहट, बारा तथा सप्तरीका ५०० भन्दा बढी जनावरलाई उपचार गरिएको छ ।

प्रकाशित मिति : 18 July, 2019
टयुनिसियालाई पराजित गर्दै नाइजेरिया अफ्रिका कप अफ नेसनको तेस्रो

तेस्रो स्थानको कुनै पनि खेलमा अहिलेसम्म नाइजेरियाले पराजय भोगेको छैन ।

प्रकाशित मिति : 18 July, 2019
गृहमन्त्री थापाद्वारा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १५६ हजयात्रीलाई बिदाइ गरेका हुन् ।

प्रकाशित मिति : 18 July, 2019
सभापति देउवाद्वारा बाढी पीडितको उद्धार र राहतमा जुट्न आग्रह

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : 18 July, 2019
चितवनमा एक वर्षमा सवारी दुर्घटनाका कारण १४६ को मृत्यु

गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : 18 July, 2019
बाढी, पहिरो र डुबानपीडितको उद्धारमा जुट्न आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले प्राकृतिक विपत्पश्चात् देखापर्न सक्ने खाद्यान्न, कपडा र बसोबासको अभाव तथा विभिन्न रोगका सङ्क्रमणको अवस्थाप्रति सचेत भई सहायताका लागि जुट्न सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : 17 July, 2019