Logo

सल्लेरी खबर

आयाक्सका कप्तान डि लेट युुभेन्टस जाने पक्का

१९ वर्षीय नेदरल्यान्डका डिफेन्डर म्याटथीज्सलाई युभेन्टसले ७४.८ मिलियन युरोमा अनुबन्धन गरेको हो ।

प्रकाशित मिति : 16 July, 2019
बौद्ध धर्मावलम्बीको वर्षावास शुरु

प्रत्येक असारको पूर्णिमादेखि असोज पूर्णिमा तीन महीनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा छ ।

प्रकाशित मिति : 16 July, 2019
सांसद यादवद्वारा बाढी प्रभावितलाई आफ्नो एक महिनाको तलब आर्थिक सहयोग

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई आज सांसद यादवले रु ५५ हजार २५० को चेक हस्तान्तरण गरेका हुन् । 

प्रकाशित मिति : 16 July, 2019
पर्यटन विभागद्वारा क्यासिनो अनुगमन सुरु

नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : 16 July, 2019
भवन भत्किँदा ५० जना फसेको आशङ्का

मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ ।

प्रकाशित मिति : 16 July, 2019
बाढी पहिरोबाट ७८ को मृत्यु, सत्र हजार घरधुरी विस्थापित

मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् ।

प्रकाशित मिति : 16 July, 2019
यसरी सम्हाल्नुस् ब्रेकअप हुँदा आफुले आफैलाई

मनले चाहेजस्तो सधैं प्रेममा सफलता मिल्छ भन्ने छैन ।

प्रकाशित मिति : 16 July, 2019
फाखेल भएर काठमाडौँ आउने सडक अवरुद्ध

वर्षाको कारण हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ आउने छोटो दूरीको मार्ग अवरुद्ध भएको छ ।

प्रकाशित मिति : 16 July, 2019
आकाश छुने चाह हुनुपर्छ, बाटो अवश्य भेटिन्छ

समाजले त्यस्ता व्यक्तिलाई कहिलेकाहीँ जिद्दीको उपनाम दिने गर्दछ । तर, जिद्दी नहुने हो भने यात्रामा आकाशसम्म पुग्ने सकिँदैन ।

प्रकाशित मिति : 16 July, 2019
नौ हजार ५६९ भूकम्प प्रभावितको पुन : जाँच गरियो

विसं २०७५ चैत १३ गतेदेखि २०७६ असार पहिलो सातासम्म गरिएको सर्भेका आधारमा उनीहरूको सिफारिस गरिएको हो ।

प्रकाशित मिति : 16 July, 2019
वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित

ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ । पहिराेका कारण यहाँका सबै विद्यालय हाल बिदा गरिएका छन् ।

प्रकाशित मिति : 16 July, 2019
उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन सिरहाका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : 16 July, 2019