Logo

सल्लेरी खबर

भारतको चन्द्रयान–२ अन्तिम समयमा स्थगन

भारतले चन्द्रयान प्रक्षेपणको कार्यक्रम प्राविधिक समस्या देखाउँदै उड्नु एक घण्टाअघि स्थगन गरेको छ ।

प्रकाशित मिति : 15 July, 2019
गोमामा पहिलो पटक प्राणघातक इबोला संक्रमित व्यक्ति भेटियो

बुटेम्बो शहरमा एक जना इबोला संक्रमित व्यक्तिसँग भेटघाट गरेर फर्किएका इसाई पादरीमा इबोला संक्रमण भएको पाइएको हो ।

प्रकाशित मिति : 15 July, 2019
विश्वकप क्रिकेटमा सट्टेबाजी गरेको अभियोगमा २ युवक पक्राउ

विश्वकप क्रिकेटमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : 15 July, 2019
केनलाई ‘म्यान अफ द सिरिज’ को उपाधि

कप्तान केनले २ शतक र २ अर्धशतक सहित पाँच सय ७८ रन बनाएका थिए ।

प्रकाशित मिति : 15 July, 2019
देउवाद्वारा कार्यकर्तालाई राहत र उद्धारमा जुट्न आह्वान

शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रकाशित मिति : 15 July, 2019
मलेशियाविरुद्धको खेलमा नेपालको ऐतिहासिक जित

२९ असार, काठमाडौँ । मलेशियाविरुद्धको दुई खेलेको टी ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले ऐतिहासिक जित हात पारेको छ । क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा

प्रकाशित मिति : 14 July, 2019
कोशी ब्यारेजका सबै ढोका खोलिए

२९ असार, विराटनगर । सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका

प्रकाशित मिति : 14 July, 2019
यमनमा हिंसा जारी, २० जना हुथी विद्रोही मारिए

२९ असार, एडेन । यमनको सरकारी फौजले मुलुकको दक्षिणपूर्वी प्रान्त मारिबमा गरेको आक्रमणमा २० जना हुथी विद्रोही मारिएको जनाएको छ । सेनाको विज्ञप्तिमा मारिब प्रान्तको पश्चिमस्थित सेरवाह जिल्लामा हुथी विरुद्ध

प्रकाशित मिति : 14 July, 2019
बंगलादेशका पूर्व राष्ट्रपति एर्सादको निधन

२९ असार, ढाका । बंगलादेशका पूर्व राष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ । सन् १९९० मा सत्ता छाड्नुअघि एर्सादले सन् १९८३ देखि

प्रकाशित मिति : 14 July, 2019
विश्वकप उपाधिको लागि इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै

२९ असार, काठमाडौं । एकदिवसिय विश्वकप २०१९ फाइनलमा लागि आज घरेलु टोली इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ पछि लर्डसमा सुरु हुने

प्रकाशित मिति : 14 July, 2019
अमेरिकामा आँधीसँगै बाढीपहिरो, हजारौँ प्रभावित

२९ असार, ह्युस्टन । तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन् । शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल

प्रकाशित मिति : 14 July, 2019
आगलागी हुँदा कुवेतमा तीन नेपालीको मृत्यु

२९ असार, काठमाण्डौ ।आगलागी हुँदा कुवेतको एक अपार्टमेन्टमा  तीन नेपालीको मृत्यु भएको छ । भने केहि घाइते भएका छन् । आगलागीमा परि मृत्यु हुनेमा सर्लाहीका विजय बैठा , अप्सरा कमी

प्रकाशित मिति : 14 July, 2019