काठमाडौंको वायु प्रदुषणमा धुलोको समस्या पनि एक प्रमुख अंशको रुपमा रहेको छ र धुलो नियन्त्रणका लागि छुट्टै कार्य योजना बनाएर कार्यान्वयन गरिएमा अझ बढी प्रभावकारी हुनसक्छ ।
प्रकाशित मिति : 5 September, 2020हाल निर्माण चरणमा प्रवेश गरेका वा गर्ने अवस्थामा रहेका फाष्ट ट्रयाक वा निजगढ अन्तरराष्ट्रिय विमानस्थल जस्ता आयोजनाको वातावरणीय अध्ययनमा "वैकल्पिक विश्लेषण' पर्याप्त नहुनु पनि एक कमजोरीको रुपमा देखिएको छ ।
प्रकाशित मिति : 29 August, 2020हालसालै जारी भएको वातावरण संरक्षण नियमावली, २०७७ ले नेपालमा पहिलो चोटि विषयगत मन्त्रालयका नीति, कार्यक्रम र आयोजनाहरूको रणनीतिक वातावरणीय विश्लेषण गर्नु पर्ने कुराको कानुनी व्यवस्था गरेको छ । यस सम्बन्धी
प्रकाशित मिति : 24 August, 2020के यी सबै सपनाहरूलाई यथार्थमा परिणत गर्न सक्ने सपना देख्न हामी तत्पर छौँ त ? के तयार छ त हाम्रो राजनीति र कर्मचारीतन्त्रको उच्च नेतृत्व यी सपनाहरू देख्न र यसलाई
प्रकाशित मिति : 14 August, 2020"केही दशक देखि तीव्र आर्थिक वृद्धि र पूर्वाधार विकासबाट गुज्रिरहेको चीनमा वातावरण संरक्षण गर्दै दीगो विकासको पथतिर लम्कनु कम्ती चुनौतीपूर्ण देखिएको छैन ।"
प्रकाशित मिति : 9 August, 2020संसारभर प्रचलित पारिस्थितिकीय सेवा भुक्तानी पद्धतिलाई नेपालको वातावरण संरक्षण अभियानमा पनि परिष्कृत र परिमार्जित ढंगले बृहत् रुपमा प्रयोग गर्न सकिएमा यसले नेपालको संघीयताको सहकारिता, सहअस्तित्व, समन्वयको सिद्धान्तलाई समेत मजबुत पार्न
प्रकाशित मिति : 1 August, 2020यस हप्ता नेपालभरि अत्यधिक वर्षा भयो । अरबौं लिटर वर्षाको पानी हाम्रा खोला, नदीहरुबाट त्यत्तिकै बगेर गयो । हामीले त्यसको ०.१ प्रतिशत पनि उपयोग गर्न सकेनौं, बरु यसले तराईका थुप्रै
प्रकाशित मिति : 25 July, 2020समाज गतिशील छ । समाजका धैरै विषयहरुमा निरन्तर परिवर्तनको प्रवाह चलिरहेको हुन्छ । समाजको गतिशीलता र परिवर्तनको प्रवाहलाई बुझ्न र आत्मसाथ गर्न नसक्ने हो भने राजनैतिक दलहरु र समाज बिचको
प्रकाशित मिति : 18 July, 2020देशमा को गरीब छ र को धनी छ उसँग कति मुद्रा छ त्यसले निर्धारण गर्छ । धेरै मुद्रा हुनेहरु धनी कहलिन्छन् भने नहुनेहरु वा कम हुनेहरु गरिब कहलिन्छन् ।
प्रकाशित मिति : 11 July, 2020कविताले आफ्नो चरम सीमामा सृजनात्मक शक्तिलाई आफूभित्र जीवित राख्छ ।
प्रकाशित मिति : 11 July, 2020संयुक्त राज्य अमेरिकामा विभिन्न राज्यहरु भएर बग्ने नदीको उपयोग सम्बन्धी विवादहरु कानुनी बाटोबाट वा सम्झौताका आधारमा निरुपण भएका छन् ।
प्रकाशित मिति : 11 July, 2020पानीका बाँडफाँडका बारेमा थुप्रै अन्तरराज्य र अन्तरराष्ट्रिय विवादहरु पनि देखिएका छन् ।
प्रकाशित मिति : 3 July, 2020