सन् १९४४ मा ४४ मित्र राष्ट्रहरुका ७३० प्रतिनिधीहरु अमेरिकामा भेला भई ब्रेट्टनउड सम्झौतामा हस्ताक्षर गरे ।
प्रकाशित मिति : 12 May, 2020प्रकृतिले उपहार दिएका हाम्रा पोखरीहरुलाई मानवीय सिर्जनात्मकता र कलात्मकताले अझ सुन्दर र आकर्षक ढंगबाट संरक्षण एवम् व्यवस्थापन गर्न सकिन्छ ।
प्रकाशित मिति : 11 May, 2020नेपाल प्रहरी आफूलाई जत्ति सुसज्जित र नागरिकमुखी देखाउने प्रयास गर्दछ । आन्तरिक रुपमा उत्ति नै कुरुप र घृणित छ ।
प्रकाशित मिति : 8 May, 2020हाम्रो ग्रामीण समाजमा चौतारोको आफ्नै विशिष्ट महत्व छ । विकास र प्रकृति संरक्षणलाई सँगसँगै लग्नुपर्ने कुरा आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।
प्रकाशित मिति : 3 May, 2020टाढाबाट घर छाडेर आउँदा आमाबुवाले दिएको आशीर्बादलाई मनन गर्दै आफूले प्राप्त गर्न चाहेको लक्ष्य प्राप्तीप्रति अहोरात्र आफ्नो सङ्घर्षको मैदानमा संघर्ष गर्नु आम विद्यार्थीको रहर भन्ने वा बाध्यता भन्ने यसले दिनानुदिन
प्रकाशित मिति : 3 May, 2020कृषकको उपज सस्तो मूल्यमा खरिद गरी उपभोक्तालाई बढी मूल्यमा बेच्न पल्किंदा न त किसानले राहतको सास फेर्न सक्छन न त उपभोक्ताले नै ।
प्रकाशित मिति : 2 May, 2020आफ्नो अबाेध छोराको सामान्य इच्छा पुरा गर्ने सपना हुदाँहुदै पनि नसुने जस्तो गर्ने उनको आफ्नौ बाध्यता छ ।
प्रकाशित मिति : 1 May, 2020आज गोरखा महाभूकम्प गएको पाँच वर्ष पुगेको छ । यो पाँच वर्षमा भूकम्पको विपद्बाट माथि उठ्न सकेको अनुभूति भने हुँदैछ ।
प्रकाशित मिति : 24 April, 2020रेखा पौडेल दुखी आत्मा रोगले भन्दा छिटो मर्न सक्छ । – जोन स्टेनबेक ए बाबु ! तिमी बिहानदेखि नै खोकी रहेका छौ, तिमीलाई के भो ? बजारभरी जताततै के जाति
प्रकाशित मिति : 19 April, 2020नास्तिकहरु जो आफ्नो तर्कमा विश्वास राखी आफ्नो व्यवहारमा विजय हुन चाहन्छन ।
प्रकाशित मिति : 11 April, 2020आज हामी यसै ७ महामारीको बारेमा चर्चा गर्न गइरहेका छौँ, जसले करौडौँ मानिसको ज्यान लिएको थियो ।
प्रकाशित मिति : 1 April, 2020विश्व समुदायमाझ यस महामारी फैलनुको पछाडि चीन र डब्लूएचओ जिम्मेवार भएको पाइएको छ ।
प्रकाशित मिति : 31 March, 2020