कुनै समय पार्टीमा सङ्गठित रूपले अभियान सञ्चालन गर्नेमध्येका अगुवा गुरुङले स्वयं त्यसमा पहिले झैँ क्रियाशील रहेको दाबी गरे l
प्रकाशित मिति : 7 September, 2019उपचारका लागि सिंगापुर जानुअघि ओलीले सरकारका तर्फ आफूले ध्यान दिने र पार्टी काममा दाहालको भूमिका मुख्य हुने धारणा पार्टी सचिवालयमा राखेका थिए ।
प्रकाशित मिति : 7 September, 2019पार्टी हिजो किन हार्यो ? पार्टीमा साँच्चै एकता छ ? एकता हुँदाहुँदै हारेको हो ? भन्ने प्रश्न गर्दै उनले आफ्नै पार्टी भित्र एकले अर्कालाई हराउन लागेको पनि बताए ।
प्रकाशित मिति : 6 September, 2019उनी भदौ पाँच गते उपचारका लागि सिंगापुर गएका थिए ।
प्रकाशित मिति : 6 September, 2019अब सरकार र पार्टी जनताको चाहना र आवश्यकताको परिपूर्तितर्फ केन्द्रित भएर अगाडि बढ्ने नेता शर्माले बताए ।
प्रकाशित मिति : 6 September, 2019पार्टी एकताका केही बाँकी काम रहेकाले पनि केहीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस गरेको उल्लेख गर्दै उनले पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिएर जनतामाझ जाने बताए ।
प्रकाशित मिति : 6 September, 2019सातौं चरणको उपचार प्रक्रिया बुधबार सकिएपछि प्रधानमन्त्री एक दिन आराम गरेर शुक्रबार फर्किन लागेका छन् ।
प्रकाशित मिति : 5 September, 2019दक्षिण एशियाको शान्तिका लागि सबैको सकारात्मक प्रयास हुनुपर्ने बताउँदै पुनले नेपाल-पाकिस्तान सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ रहेको पनि बताए ।
प्रकाशित मिति : 5 September, 2019प्रचार विभाग प्रमुख श्रेष्ठले विभागले पार्टीको योजनाबद्ध र सुव्यवस्थितरूपमा काम गर्ने बताए ।
प्रकाशित मिति : 5 September, 2019काङ्ग्रेसले प्रदेश १ को धनकुटा र मोरङ, प्रदेश २ को जनकपुरधाम र वीरगन्ज तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण चलाउने भएको छ ।
प्रकाशित मिति : 5 September, 2019शनिवार इस्लामावादमा पाकिस्तान, अफगानिस्तान र चीनको त्रिपक्षीय सहयोगको बैठकमा हुँदैछ । वाङ पाकिस्तानको इस्लामावादबाट नेपाल आउने छन् ।
प्रकाशित मिति : 4 September, 2019संवैधानिक निकायहरुलाई दुई तिहाईको बलमा छायाँमा राख्ने काम भयो भने हामी सडक र सदनमा आन्दोलनमा जान्छौं ।
प्रकाशित मिति : 4 September, 2019