स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार स्वदेश फर्किने भएका छन् ।
प्रकाशित मिति : 2 September, 2019‘सम्झौता गरेर काम नगर्ने, हौल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सूचीमा पर्छन् सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्दै नयाँ गति र नीतिका साथ अगाडि बढेको छ l'
प्रकाशित मिति : 1 September, 2019“नेपालगन्जमा छाडा छाडिएका गाईलाई काञ्जीहाउसमा राखेर पुनः अन्यत्र लग्ने विषयमा सर्वपक्षीय वा सर्वदलीय छलफलका साथै सबै प्रक्रिया पुर्याएको भए यस्तो दुःखद अवस्था सायद आउने थिएन l"
प्रकाशित मिति : 1 September, 2019"सङ्घीयता अन्तरगतको स्थानीय तह, प्रदेश र सङ्घमा प्रशासनिक रूपमा यति छिटो कर्मचारी समायोजन र सङ्गठन संरचना र दरबन्दी मिलानको काम संसारमा कहीँ पनि भएको छैन l"
प्रकाशित मिति : 1 September, 2019उक्त समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत सहभागिता रहेको थियो l
प्रकाशित मिति : 1 September, 2019महामन्त्री कोइरालाले लोकतन्त्रलाई समाप्त गरेर एकदलीय शासन चलाउने अभ्यासमा सरकार अगाडि बढेको आरोप लगाए ।
प्रकाशित मिति : 1 September, 2019वाइडबडी प्रकरणको छानबिन गर्न सभापति देउवाले नै संसदबाट माग गरेका थिए । साेहि अनुसार संसद्ले लेखा समितिमार्फत उपसमिति बनाई छानबिन गर्दा देउवाको नाम यस प्रकरणसँग जोडिएपछि नेतृत्व मौन बस्न थालेको
प्रकाशित मिति : 31 August, 2019बैठकमा केही भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृति तथा कार्यसमितिको समयावधि सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा र समसामयिक राजनीतिक प्रस्तावमाथि समेत छलफल प्रारम्भ भएको छ ।
प्रकाशित मिति : 30 August, 2019बैठकले भदौ मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउनेसमेत निर्णय गरेको संयोजक महरले जानकारी दिए ।
प्रकाशित मिति : 30 August, 2019‘विधेयकमा सबै कुरा खराब छैन, त्यसैले यसलाई फिर्ता लिनुपर्ने देखिँदैन । यो एउटा प्रस्ताव हो, धारणा हो, यसमा भएका केही व्यवस्थाले पछिल्ला प्रवृत्तिलाई सम्बोधन गर्न खोजेको छ ।’
प्रकाशित मिति : 30 August, 2019सरकारका संयन्त्रहरूबाट झन्झट र प्रशासनबाट अनावश्यक दुःख दिने काम भएको भए सरकारले सच्याउने पनि अर्थमन्त्री खतिवडाले बताए l
प्रकाशित मिति : 30 August, 2019उनलाई नेकपाको ‘हिवप’ पनि लाग्छ । तर पनि प्रश्न उठ्छ सांसद हृदयेश त्रिपाठी सत्ता पक्ष हुन वा स्वतन्त्र ?
प्रकाशित मिति : 30 August, 2019