मन्त्री विष्टले समाजको उत्थानको लागि युवा उद्यमशिलता आवश्यक रहेको बताएका हुन् l
प्रकाशित मिति : 28 August, 2019प्रधानमन्त्री ओलीले सोमबार भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक गरेका थिए ।
प्रकाशित मिति : 28 August, 2019नेविसंघ नेतृत्वमा संस्थापन पक्षबाट ऋषिकेशजंग शाह, राजीव ढुंगाना, सरोज थापा, प्रेमराज जोशीसहितका नेताहरु तथा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहबाट मनोजमणि आचार्य, कुन्दन काफ्ले, दीपक भट्टराईलगायतका नेताले इच्छा देखाएका छन्
प्रकाशित मिति : 28 August, 2019प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपकपाकै नेताले समेत यो विषयलाई ‘डाटा सेक्युरिटी’ र सार्वभौमसत्तासँग जोडेर प्रश्न उठाएका हुन् ।
प्रकाशित मिति : 28 August, 2019“पार्टीको निर्णयलाई सही रूपमा बुझौँ । कुनै पनि कमरेडको व्यक्तिगत टिका टिप्पणी सार्वजनिक रूपमा नगरौँ ।
प्रकाशित मिति : 27 August, 2019‘शून्य समयमा आमनागरिकले भोगेको समस्याबारे धेरै पटक बोलियो । कहीँकतैबाट सुनुवाइ भएन । रेकर्ड होस् सभामुख महोदय, म मौन बस्छु ।’
प्रकाशित मिति : 27 August, 2019प्रधानमन्त्री र मन्त्रीहरूले गोपनीयताको सपथ खान्छन् त्यो पनि लिक हुन्छ, सम्माननीय सभामुखज्यू यहाँ हुनुभएन भने यो बैठक बस्न सक्छ त?"
प्रकाशित मिति : 27 August, 2019प्रदेश र स्थानीय सरकार आफ्नो जिम्मेवारीबाट हट्न खोजेको आरोप राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लगाएका छन् l
प्रकाशित मिति : 27 August, 2019‘भिडियो कन्फ्रेन्स’मार्फत् जोडेर बसेको मन्त्रिपरिषद् बैठकप्रति आपत्ति जनाएका हुन् ।
प्रकाशित मिति : 27 August, 2019सरकार पनि इमान्दारीपूर्वक तपाईंहरुसामू पेस हुन चाहन्छ, तपाईँहरू पनि इमान्दारीपूवर्क पेस भइदिनुस् ।
प्रकाशित मिति : 27 August, 2019पार्टीका जिम्मेवार नेताहरु नै व्यक्तिगत टीकाटिप्पणीमा उत्रिएपछि पार्टीले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगबाट उठाउनुपर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : 27 August, 2019नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको हो ।
प्रकाशित मिति : 26 August, 2019