बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री बाँस्कोटाले गोपनियता र सुरक्षाको प्रश्नमा सरकार सम्वेदनशील रहेको बताए।
प्रकाशित मिति : 30 August, 2019“लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, कुनै पनि प्रकारको निरङ्कुशतन्त्र, अधिनायकतन्त्र वा तानाशाहीतन्त्र विकल्प होइनन् ।”
प्रकाशित मिति : 29 August, 2019मन्त्री भट्टराईले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाइ भाडामा छुट कार्यान्वयन हुने जानकारी दिए ।
प्रकाशित मिति : 29 August, 2019'भीडमा राजा आऊ देश बचाऊ र हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा बढी घन्किएको छ । राष्ट्रपति र प्रधानमन्त्रीलाई गालीगलौज गर्ने काम भएको छ ।'
प्रकाशित मिति : 29 August, 2019विधानअनुसार समय सकिएपछि यतिबेला निस्क्रिय अवस्थामा रहेका पार्टीका भातृ तथा शुभेच्छुक संस्थाबारे छलफल गर्ने एजेन्डा रहेको नेताहरूले जानकारि दिएका छन् ।
प्रकाशित मिति : 29 August, 2019अख्तियारले हाल ललिता निवास जग्गा किनबेचमा संलग्नहरूलाई अनुसन्धान प्रक्रियामा राखेको छ । जग्गा किनबेच गर्नेको सूची लामो भएकाले अझै केही समय अनुसन्धान प्रक्रियामा अख्तियार रहेको प्रवक्ता प्रदीप कोइरालाले बताए ।
प्रकाशित मिति : 29 August, 2019उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक कार्यक्रममै ‘विगतको सहमति कार्यान्वयन नभएको’ भन्दै सरकार छोड्ने चेतावनी दिइरहेका छन् ।
प्रकाशित मिति : 29 August, 2019नेकपाको सरकार देशलाई ‘कम्युनिस्ट स्टेट’ बनाउने दिशामा लागेको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लगाएका छन् l
प्रकाशित मिति : 28 August, 2019कारबाहीमा परेको झण्डावाला गाडी बा २ झ ४८६२ नम्बरको छ ।
प्रकाशित मिति : 28 August, 2019डेढ वर्षसम्म पनि सङ्घीय कानुनले पूर्णता नपाउँदा संवैधानिक प्रश्न उब्जिएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच दूरी बढेको मुख्यमन्त्री शाहीले बताए ।
प्रकाशित मिति : 28 August, 2019"प्रधानमन्त्रीलाई म बाहेक अरूबाट हुँदैन भन्ने भ्रम छ । मेरो विकल्प छैन भन्ने उहाँको मानसिकता छ ।"
प्रकाशित मिति : 28 August, 2019संविधान दिवस भव्यताका साथ मनाउनका लागि सबैलाई आ–आफ्नो स्थानबाट योगदान दिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आग्रह गरेका छन् ।
प्रकाशित मिति : 28 August, 2019