आफूहरू बन र चुरे जोगाउन जस्तो सुकै पाइला चाल्न पनि तयार रहेको बताएका छन् l
प्रकाशित मिति : 23 August, 2019सरकार गन्तव्यबिना अघि बढिरहेको र गन्तव्यहीन यात्राले सधैँ दुर्घटना घटाउने हुँदा सरकारको कामबाट जनताले सुरक्षाको अनुभूति गर्न नसकेको बताए ।
प्रकाशित मिति : 23 August, 2019यसअघि बिहीबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओली र नेता नेपालबीच तँ तँ र म म को समेत भनाभन भएको थियो l
प्रकाशित मिति : 23 August, 2019नेपालले कश्मीर विवादलाई लिएर स्पष्ट धारणा राख्न नसकेको नेपाली काँग्रेसका नेता एवम् राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले बताएका छन् l
प्रकाशित मिति : 23 August, 2019सत्तामा जानुअघि जनतासँग गरेको प्रतिबद्धता बिर्सदै जाने र आफ्नै योगदानलाई भुल्दै जाने हो भने प्राप्त भएको उपलब्धि सजिलै गुम्न सक्ने सम्भावना रहेको बताएका हुन् ।
प्रकाशित मिति : 23 August, 2019‘मैथिली भाषामा समाचार विचार, सूचना प्रवाह किन रोकेको हो ? केन्द्रीय प्रसारणबाट आफ्नो भाषामा सुसूचित हुन पाउने र भावनात्मक सम्बन्ध कायम गर्न पाउनेहरू यो निर्णयबाट निराश भएका छन् ।’
प्रकाशित मिति : 23 August, 2019बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
प्रकाशित मिति : 23 August, 2019संवैधानिक व्यवस्थालाई चुनौती दिँदै संसद्को अर्थ समितिले संवैधानिक अंगहरुका प्रमुखले वित्तीय उत्तरदायित्व बहन गरे÷नगरेको सम्बन्धमा निगरानी गर्ने अधिकार प्रधानमन्त्रीलाई दिने प्रावधान राखेर विधेयक पारित गरेको हो ।
प्रकाशित मिति : 23 August, 2019पार्टी एकताका गच्छदारलाई उपसभापति दिने वचन काँग्रेस सभापति शेरबहादुर देउवाले दिए । त्यहीअनुसार गच्छदारलाई देउवाले विधान मिचेरै भए पनि उपसभापति बनाए ।
प्रकाशित मिति : 23 August, 2019संवाद यतिसम्म तल पुग्याे कि नेपालले ‘स्वाथ्य लाभको कामना छ’ भन्दा प्रधानमन्त्रीले ‘तपाईँको स्वास्थ्य लाभको कामना चाहिएन’ भन्दै अस्वीकार गरे ।
प्रकाशित मिति : 23 August, 2019बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक बोलाएर पार्टी सञ्चालन गर्न सक्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : 23 August, 2019आज बिहान उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका हुन् l
प्रकाशित मिति : 22 August, 2019