Logo
प्रदेश २
‘प्रविधिमैत्री विद्यालय बनाउन सरकार लागिपरेको छ’ : सञ्चारमन्त्री

तराई÷मधेशमा दाइजो र बोक्सीको समस्या पनि धेरै सुनिँदै आएको बताउँदै मन्त्री बाँस्कोटाले भए, “मैथिली संस्कृतिमा दाइजोको समस्या हुनु राम्रो सङ्केत होइन ।”

प्रकाशित मिति : 6 August, 2019
बाढीपीडितलाई राहत

रेडक्रसले प्रतिपरिवार ३० किलो चामल, चार किलो दाल र एक–एक थान त्रिपाल वितरण गरेको रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादवले जानकारी दिए ।

प्रकाशित मिति : 4 August, 2019
विप्लव समूहका ३ जना कार्यकर्ता वडा कार्यालयमा आगजनी गरेको आरोपमा पक्राउ

१६ साउन, रौतहट ।  नेत्र विक्रम चन्द विप्लव समूहका ३ जना कार्यकर्तालाई चन्द्रपुर नगपालिका-३ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर- ४ टेकान

प्रकाशित मिति : 1 August, 2019
आफनै छोरीलाई जबर्जस्ती करणी गर्ने बुवा प्रहरीको नियन्त्रणमा

१६ साउन, सर्लाही । सर्लाहीको हरिपुर नगरपालिक–७ मा आफनै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बुवालाई  प्रहरीले नियन्त्रणमा लिएको छ । ४१ वर्षीय बुवाले १६ वर्षीया छोरीलाई पटकपटक अनैतिक व्यवहार देखाउँदै 

प्रकाशित मिति : 1 August, 2019
पोखरीमा डुबेर दाजु बहिनीको ज्यान गयो

१५ साउन, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-९ डुमरियामा पोखरीमा डुबेर दाजु बहिनीको ज्यान गएको छ । ज्यान गुमाउनेमा ११ वर्षीय अनिस साह र ८ वर्षीया कल्पना साह रहेका छन् ।

प्रकाशित मिति : 31 July, 2019
कृषि सहकारीमन्त्रीद्वारा तिलाठी कोइलाडी गाउँपालिकामा डुङ्गा उपलब्ध

१५ साउन, सप्तरी ।  सप्तरीको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकामा प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले थानमा डुङ्गा उपलब्ध गराएका छन् । वर्षा र

प्रकाशित मिति : 31 July, 2019
लहानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

१५ साउन, लहान ।  सिराहाको लहानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा लहान नगरपालिका–१२ का २३ वर्षीय सुरेश चौधरी रहेका छन् । गए राती पश्चिमबाट

प्रकाशित मिति : 31 July, 2019
जङ्गली हात्ती मृत फेला

डिभिजन वन कार्यालय जलेश्वरका प्रमुख हेमन्तप्रकाश साहका अनुसार स्थानीयवासीले जङ्गली हात्तीले बालीनाली नोक्सान गर्दै आएको गुनासो गर्दै आएका थिए ।

प्रकाशित मिति : 31 July, 2019
डिएपी मल वितरण शुरु

मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मल नपाउँदा धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादनसमेत घट्ने किसानलाई चिन्ता छ ।

प्रकाशित मिति : 30 July, 2019
गौतमबुद्ध विमानस्थल सञ्चालनमा जर्मनीको चासो

१४ साउन, काठमाडौँ । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख इन्टरनेश्नल एयरपोर्टले चासो देखाएको छ । विमानस्थल सञ्चालनको इच्छा जनाउँदै जर्मनीको म्युनिख एयरपोर्टले संस्कृति, पर्यटन तथा

प्रकाशित मिति : 30 July, 2019
घुससहित नासु र लेखनदास पक्राउ

मोहीको लागत पट्टावापत सेवाग्राहीबाट रु पाँच हजार रकम लेखनदास चौधरीमार्फत नासु ठाकुरले लिएकाले घुससहित दुबैलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : 29 July, 2019
पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु

सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 29 July, 2019