९ भाद्र, सिरहा – प्रदेश नं २ का सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित विभिन्न विद्यालयमा अध्ययनरत २०० छात्रालाई आज साइकल वितरण गरिएको छ । नगरपालिकाद्वारा
प्रकाशित मिति : 26 August, 2019रुङ्गटा समूहले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा आफ्नै थर्मल प्लान्टबाट उत्पादित बिजुलीबाट असीबी फुड एन्ड फिड प्रालि सञ्चालन गरिरहेको छ । यस उद्योगका लागि प्राधिकरणबाट विद्युत् आपूर्ति लिइएको छैन ।
प्रकाशित मिति : 23 August, 2019अध्यक्षमा नियुक्त भएपछि प्राध्यापक यादवले संविधानलाई टेकेर र ऐन नियमको परिधिभित्र रहेर काम गर्ने प्रतिक्रिया दिए ।
प्रकाशित मिति : 23 August, 2019काङग्रेसका प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साह, शङ्करप्रसाद चौधरी, असिया देवी र ओम शर्माले दलले सिफारिस गरेको प्रदेशको नाम र राजधानीको प्रस्तावप्रति असहमति राख्दै मध्य मधेश र वीरगञ्जको नाम दर्ता गराएका छन्
प्रकाशित मिति : 22 August, 2019कक्षा ८ मा अध्ययनरत् सो छात्राहरुलाई ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत यहाँका छात्रालाई उच्च शिक्षातर्फ आकर्षित गर्न साइकल वितरण गरिएको महेन्द्र मावि रामगोपालपुरका प्रधानाध्यापक धीरेन्द्रकुमार मण्डलले बताए ।
प्रकाशित मिति : 21 August, 2019उक्त सडकको भार क्षमता १० टन रहे पनि अहिले २५ टनसम्मको सामानसहित ठूला सावारीसाधन गुड्ने गरेकाले सडक भाँसिने गरेको योजना प्रमुख सञ्जयकुमार मिश्रले बताए ।
प्रकाशित मिति : 20 August, 2019प्रदेश सदस्यहरूको चयन गरिँदा अध्यक्ष साहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइएपछि असन्तुष्ट साहले, प्रदेश अध्यक्षको रूपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग
प्रकाशित मिति : 20 August, 2019प्रहरीले घटनामा संलग्न २९ जना मध्य ८ जना पक्राउ गर्न सफल भएपनि बाँकि २१ जना भने पक्राउ गर्न सकेकाे छैन ।
प्रकाशित मिति : 20 August, 2019प्रदेश सरकारले यस आर्थिक वर्षमा प्रदेश प्रहरीलाई उपलब्ध गराएको सुरक्षा सामग्री मुख्यमन्त्री राउतले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रधुमनकुमार कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
प्रकाशित मिति : 20 August, 2019नेपाली काङ्ग्रेसका नेता नागेन्द्र झाले कोशी ब्यारेज निर्माणका क्रममा भारत सरकारले जग्गा अधिग्रहण गरेको छ दशक बिते पनि सम्झौताअनुरुपको मुआब्जा पाउन नसकेको र नेपाल सरकारले पनि आवश्यक पहल नगरेको आरोप
प्रकाशित मिति : 17 August, 2019सामान्य घरायसी झगडामा नारायणले दाउले श्रीमतीको घाँटीमा प्रहार गरेको देखिएको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले बताए ।
प्रकाशित मिति : 17 August, 2019महिलाको शव परीक्षणका लागि लहानस्थित सप्तऋषि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 15 August, 2019