Logo
समाचार
गाडी धोएर मात्रै काठमाडौँ भित्त्रिन दिऔँ : सांसद बस्नेत

उत्सर्जित फोहोरको व्यवस्थापन गर्न चाउचाउका खोल र पोलिथिन झोला फिर्ता गर्दा एक रुपैयाँ भुक्तानी दिने चलनको विकास गर्नुपर्ने तर्क गरेका छन् l

प्रकाशित मिति : 7 August, 2019
भिसिटिएस प्रणाली ठुला व्यापारीलाई लगाओस्, तर साना व्यापारीलाई नलगाओस् : भरत शाह

‘ठुला व्यापारीलाई लगाउँदा त समस्या हुँदैन । तर, गाउँ-गाउँका साना व्यापारीलाई यस्तो व्यवस्था लागू हुनुहुँदैन। ठुला व्यापारीलाई लगाओस्, तर साना व्यापारीलाई नलगाओस् l'

प्रकाशित मिति : 7 August, 2019
नेपालभित्रै पाइलट स्कुल स्थापना : पर्यटनमन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले आफ्नै देशभित्र पाइलट स्कुल खोल्ने बताएका छन् ।

प्रकाशित मिति : 7 August, 2019
सोमपाल सम्मिलित विनिपेग र भान्कुभर नाइट्सले १-१ अंक बाँडे

सोमपालले भान्कुभर नाइट्सबिरुद्ध खराब प्रर्दशन गर्ने क्रममा ५ बलको सामना गर्दै मात्र १ रन बनाउन सके । बलिङतर्फ पनि २ ओभरमा ३३ खचेका थिए ।

प्रकाशित मिति : 7 August, 2019
मेलम्ची खानेपानीको सन्दर्भमा सांसद केसीले भने- राजधानीवासी काकाकुल छन्

नेपाली काँग्रेसका सांसद राजेन्द्र कुमार केसीले खानेपानीमन्त्री विना मगर र सचिवका कारण काठमाडौँवासीले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : 7 August, 2019
भानुआटुमा शक्तिशाली भूकम्प

प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआटुमा बुधबार ५।९ रिक्टर स्केलको भूकम्प गएको छ ।

प्रकाशित मिति : 7 August, 2019
बालुवाटारस्थित सुबिसु भवनमा भीषण आगलागी

बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटको कार्यालयमा आगलागी भएको छ ।

प्रकाशित मिति : 7 August, 2019
भारतको टि–ट्वान्टी सिरिजमा क्लिनस्वीप

मंगलबार राती तेस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै भारतले सिरिज ३-० ले हात पारेको हो ।

प्रकाशित मिति : 7 August, 2019
प्रधानमन्त्री ओलीद्वारा स्वराजको असामयिक निधनप्रति समवेदना व्यक्त

सिङ्गापुरमा रहेका प्रधानमन्त्री ओलीले ट्विट गर्दै भारत सरकार र त्यहाँका जनताका साथै शोकाकुल परिवारजनमा गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : 7 August, 2019
पहिरोका कारण लघु जलविधुत आयोजना ठप्प

सुतीखोला लघु जलविद्युत् आयोजनाका व्यवस्थापक गणेश रासकोटीका अनुसार विद्युत् आपूर्ति बन्द भएपछि, जिल्लाको तिनाउ गाउँपालिका कोलडाँडाका २४५ घरधुरीका स्थानीय वासिन्दा समस्यामा परेका छन् ।

प्रकाशित मिति : 7 August, 2019
ऐतिहासिक दस्ताबेज गायबः सुगौली सन्धिको सक्कली प्रति छ कि छैन ?

परराष्ट्र मन्त्री ज्ञवालीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाड्दा त्यहाँबाट सबै दस्ताबेज आउन नसकेको शङ्का गरे।

प्रकाशित मिति : 7 August, 2019
माइतीघर मण्डला अगाडी सकेट बम फेला, सेनाले गर्‍यो डिस्पोज

विगतमा बमसँगै पर्चा भेटिने गरे पनि यो बम सँग माइतीघरमा त्यस्ता केही पनि फेला नपरेकाले बम कसले राख्यो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 7 August, 2019