Logo
समाचार
रियलमा हाजार्डको पहिलो गोल (भिडियो सहित)

रेडबुल क्लब विरूद्ध हाजार्डले १९ औँ मिनेटमा गोल गर्दै सुरूवाति अग्रता दिलाएका थिए ।

प्रकाशित मिति : 8 August, 2019
नेयमारको दाैडमा रियलको इन्ट्री, ठूलो रकम सहित खेलाडीको प्रस्ताव

नेयमारले त्यहाँ सोचे अनुसारको वातावरण विताउन नपाएका कारण उनि बाहिरिन चाहेको बताइएको छ । 

प्रकाशित मिति : 8 August, 2019
आज मिति २०७६ साल साउन २३ गते बिहीबार, आजको राशीफल

आज मिति २०७६ साल साउन २३ गते बिहीबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 8 August, 2019
भोली साउन २३ गते बिहीबार, भोलीको राशीफल

भोली मिति २०७६ साल साउन २३ गते बिहीबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 7 August, 2019
चन्द समूहका केन्द्रीय सदस्यसहित ३ पक्राउ

केन्द्रीय सदस्य बोहरासँगै सो समूहका अन्य दुई कार्यकर्ता पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति : 7 August, 2019
साग फुटबलका लागि मैदान स्तरोन्नति गरिँदै

मैदानलाई सम्माउने र ‘चेञ्जिङ रुम’ निर्माणको शुरुआत् गरिएको बताउँदै उनले असोजभित्रमा निर्माण सम्पन्न हुने जानकारी दिए ।

प्रकाशित मिति : 7 August, 2019
चेम्बर अफ कमर्सले गर्यो सत्यवती पहिरो पीडितलाई राहत सहयोग (फोटो सहित )

गत साउन ६ गते सोमबार राति परेको अविरल वर्षासँगै गएको पहिरोमा परेर लिम्घा र लुम्पेकमा १३ जनाको मृत्यु भएको थियो भने २ सय भन्दा बढि घरपरिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : 7 August, 2019
भोजपुरमा विमानको उडान परीक्षण सफल

नयाँ जहाजमा १७ जनाको सिट क्षमता रहेको छ ।

प्रकाशित मिति : 7 August, 2019
पहिरोपीडितलाई राहत

राहत वितरण तथा घाइतेको स्वास्थ्य अवस्था बुझ्न बागलुङबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, चन्द्रबहादुर थापा, दीपा रोकामगर, सावित्रा राना तथा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गोविन्द नेपाली अस्पताल पुगेका

प्रकाशित मिति : 7 August, 2019
चन्दका कार्यकर्ताद्वारा राजीनामा

आफू क्रियाशील रहेको समूहले हिंसात्मक गतिविधि र एकीकृत जनक्रान्तिको कार्यदिशा नछाडेकाले सो पार्टीमा रही काम गर्न नसक्ने भएकाले आजको मितिबाट कुनै सम्बन्ध नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 7 August, 2019
आजका युट्युब ट्रेन्डिङ, साउथ फिल्म पनि पर्यो (भिडियो सहित)

हामीले आज युट्युबमा लोकप्रिय ३ विषयवस्तुलाई यहाँ उतारेका छौँ ।

प्रकाशित मिति : 7 August, 2019
फेसबुक बजारमा आज बिकेका कुराहरू (फोटोसहित)

आज  दिनभर फेसबुकमा भएका पोस्टहरूमध्ये केही उत्कृष्ट पोस्टहरू हामीले संकलन गरी यहाँ प्रस्तुत गरेका छौँ ।

प्रकाशित मिति : 7 August, 2019