Logo
समाचार
जाजरकोटको विद्यालयमा शिक्षकले गरे तालाबन्दी

उनीहरूले सोमबारदेखि तालाबन्दी गरेका हुन् ।

प्रकाशित मिति : 8 August, 2019
म्यानचेस्टर सिटी र इटालियन च्याम्पियन युभेन्टसद्वारा आपसमा डिफेन्डर साटासाट

सिटीका डिफेन्डर ड्यानीलो युभेन्ट्स जाँदा युभेन्ट्सबाट डिफेन्डर जोआओ क्यान्सेलो सिटी आएका हुन् ।

प्रकाशित मिति : 8 August, 2019
काली गण्डकी डाइभर्सनको रहर नगर्न पौडेललाई मुख्यमन्त्री गुरुङको आग्रह

गण्डकीका मुख्यमन्त्री गुरुङले भने काली गण्डकी डाइभर्सनको रहर नगर्न पौडेललाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘अर्को विष्णु, ब्रह्मा, महेश्वर ल्याएपनि सम्भव छैन ।'

प्रकाशित मिति : 8 August, 2019
प्लेअफमा सन्दीप र सोमपालको टोली भिड्ने

बिहीबार राति सवा २ बजे तेस्रो स्थानमा रहेको सन्दीप सम्मिलित टोरन्टो नेशनल्सविरुद्ध चौथो स्थानमा रहेको सोमपाल सम्मिलित विन्निपिग हक्सले इलिमिनेटर खेल खेल्ने छन् ।

प्रकाशित मिति : 8 August, 2019
सिङ्गापुरबाट प्रधानमन्त्री ओली शुक्रवार फर्किँदै

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘प्रधानमन्त्रीज्यूको नियमित चेकजाँच सकिएको छ र उहाँ भोलि स्वदेश फर्किँदै हुनुहुन्छ l'

प्रकाशित मिति : 8 August, 2019
साउ पाउलोमा डानी अल्भेसको भव्य स्वागत

आल्भेसलाई कप्तान हर्नानेसले समर्थकबीच प्रस्तुत गरे भने ३६ वर्षे स्टारलाई काकाले १० नम्बर जर्सी हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : 8 August, 2019
५ करोडको विवादमा गायक रामकृष्ण ढकाल

ढकालकी श्रीमती निलमले ९ वर्षअघि उक्त सहकारी संस्थाबाट एक लिएको करोड ८० लाख रुपैयाँको साँवा–ब्याज तिर्न नसकेपछि ०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख मूल्यमा लिलाम गरेको

प्रकाशित मिति : 8 August, 2019
ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

ट्रकको ठक्करबाट घाइते दासलाई उपचारका लागि नेसनल अस्पताल कलङ्की पुर्‍याइएको थियो उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको, जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले बताए ।

प्रकाशित मिति : 8 August, 2019
किन पड्किन्छन सिलिण्डर ग्यास ? जानी राखौ, यस्ता छन कारण

उनले भने,‘पाइप, रेगुलेटर र सिलिन्डरको कमजोरीजस्ता कारण पनि हुन्छन् ।’

प्रकाशित मिति : 8 August, 2019
गोलीकाण्डबारे अवलोकन गर्न डोनाल्ड ट्रम्प एल पासोमा, त्यहाँका समुदायले गरे विरोध

डेटनपछि ट्रम्प सोझै एल पासोतर्फ लागेको बताइएको छ । तर, त्यहाँका हिस्पानिक समुदायका मानिसले ट्रम्पले गर्न लागेको अवलोकनप्रति विरोध प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : 8 August, 2019
मोन्टरियल टाइगर्सलाई पराजित गर्दै सन्दीप आबद्ध टोरोन्टो प्लेअफमा

सन्दीप आवद्ध टोरोन्टो प्लेअफमा सोमपाल कामी आवद्ध विनिपेग होक्ससँग खेल्ने

प्रकाशित मिति : 8 August, 2019
राहत सामग्री चोरी गर्ने चार पक्राउ

पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 8 August, 2019