Logo
समाचार
एभर्टनमा जोडिए आर्सनलका इओवी

आर्सनलबाट १ सय ४९ खेल खेलेका इओविले १९ गोल गर्दा ४९ गोलका लागि सहयोग गरेका छन् ।

प्रकाशित मिति : 9 August, 2019
एकै खेलमा बायर्नको २३ गोल, ५ खेलाडीको नाममा ह्याट्रिक

२२ गोल आँफै  गरेको बायर्नका लागि एफसी रोटाच एगर्नका डिटरिचले १ गोल उपहार दिँदा बायर्न २३–० गोलले विजयी भयो । 

प्रकाशित मिति : 9 August, 2019
आज मिति २०७६ साल साउन २४ गते शुक्रबार, आजको राशीफल

आज मिति २०७६ साल साउन २४ गते शुक्रबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 9 August, 2019
क्यान्सर पीडितलाई उपराष्ट्रपतिको पारिश्रमिक

उपराष्ट्रपतिले केही दिन अघि नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा आफ्नो एक महिनाको तलब क्यान्सर पीडितलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : 8 August, 2019
भोली मिति २०७६ साल साउन २४ गते शुक्रबार, भोलीको राशीफल

भोली मिति २०७६ साल साउन २४ गते शुक्रबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 8 August, 2019
छायाँनाथ धाम तीर्थयात्रा शुरु

मन्दिरमा जाने तीर्थालुले श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् ।

प्रकाशित मिति : 8 August, 2019
चोरीको आरोपमा पक्राउ

बन्दै गरेको घरबाट वाइरिङका तार चोर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मकवानपुरका प्रशान्त थोकरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 8 August, 2019
साफ फुटबलः उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने

आज सार्वजनिक गरिएको खेल तालिकानुसार हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को खेल मैदान नेपालले पहिलो खेल आगामी असोज ३ गते खेल्नेछ ।

प्रकाशित मिति : 8 August, 2019
दशगजा स्पष्ट नहुँदा समस्या

दक्ष प्राविधिकको अभाव, नक्साको अभाव, सीमा स्तम्भ जीर्ण, दशगजामा खेतीपाती गर्नेलगायत समस्या यथावत छन् ।

प्रकाशित मिति : 8 August, 2019
अनुदानको ब्याड बोका काटेर मासु

वडाध्यक्ष गुरुङले मासु बिक्रीबाट रु १४ हजार ४०० जम्मा भएको र सबै रकम घरधनीलाई उपलब्ध गराएको दाबी गरे ।

प्रकाशित मिति : 8 August, 2019
युट्युबमा भारतीयको प्रभाव (भिडियो सहित)

आज नेपाली युट्युबका ट्रेन्डिङमा तिनै स्थान भारतीय विषयवस्तुले ओगटे ।

प्रकाशित मिति : 8 August, 2019
आज फेसबुकमा पाइएका उत्कृष्ट विषयवस्तुहरू (फोटोसहित)

१. सेल्फी      २. पीडाका प्रकार   ३. ट्याटुको तनाव      ४. जंड्याहाका प्रकार       ५. कमेन्ट नै कडा  

प्रकाशित मिति : 8 August, 2019