Logo
समाचार
मुलुकी देवानी ऐनसंहिता लागु भएसँगै पुरुषलाई राहतः बढे सम्बन्ध बिच्छेदका मुद्दा

मुलुकी देवानी ऐन संहिता लागु भएसँगै पुरुषलाई पनि सम्बन्ध बिच्छेद गराउनका लागि सहज भएको गुल्मी अदालतको भनाई रहेको छ ।

प्रकाशित मिति : 8 August, 2019
काश्मिर भारतको आन्तरिक मामिला

भारतीय विदेश मन्त्रालयले जम्मु काश्मिरका सम्बन्धमा लिइएको निर्णय भारतको आन्तरिक मामिला रहेको जनाएको छ । 

प्रकाशित मिति : 8 August, 2019
संविधान बालबालिकाको खेलौना होइन : नेता शर्मा

संविधानलाई खेलौनाका रूपमा नलिन चेतावनी दिएका छन् ।

प्रकाशित मिति : 8 August, 2019
महिला तथा बालबालिकाको उद्धार

बाँकेको नेपाल–भारत सीमा नाका हुँदै विदेश लाँदै गरेका २०९ महिला तथा बालबालिकालाई उद्दार गरिएको छ ।

प्रकाशित मिति : 8 August, 2019
एसिसी यू–१९ एशिया कप खेल्ने टोलीको प्रशिक्षण सुरु

एसिसी यू–१९ एशिया कप खेल्ने नेपाली युवा टोलीको प्रशिक्षण आजदेखि सुरु भएको छ ।

प्रकाशित मिति : 8 August, 2019
अमेरिका र टर्की सुरक्षित क्षेत्र सम्झौता सिरियाद्वारा अस्वीकार

अमेरिका र टर्कीले उत्तरी सिरियामा सुरक्षित क्षेत्र स्थापना गर्ने सम्झौतालाई सिरियाली सरकारले अस्वीकार गरेको सिरियाको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

प्रकाशित मिति : 8 August, 2019
छ बालबालिकाको शव पोखरीमा भेटियो

चीनको मध्य क्षेत्रमा रहेका प्रान्त हेनानको जेङजाओ भन्ने स्थानमा छ जना बालबालिकाको डुबेर ज्यान गएको छ । 

प्रकाशित मिति : 8 August, 2019
संसद्मा एसी नचल्दा गर्मीमा गुम्सनु परेको सांसद परियारको गुनासो

संसद् भवनमा एसी नचल्दा गर्मीमा गुम्सनु परेको गुनासो नेपाली काँग्रेसकी सांसद सुजाता परियारले गरेकी छन् l

प्रकाशित मिति : 8 August, 2019
डिसेम्बरसम्म भैरहवाको गौतमवुद्ध विमानस्थल जसरी पनि सम्पन्न गर्छौँ : पर्यटनमन्त्री भट्टराई

आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई भैरहवाको गौतमवुद्ध विमानस्थल निरीक्षण गरेका छन् ।

प्रकाशित मिति : 8 August, 2019
आर्सनलमा चेल्सीका डिफेन्डर लुइज अनुबन्धित

आर्सनलले ८ मिलियन पाउण्डमा लुइजलाई दुई वर्षका लागि भित्र्याएको हो ।

प्रकाशित मिति : 8 August, 2019
‘श्री ३ महाराज’ भन्ने सांसदलाई आक्रोश नपोख्न ऊर्जामन्त्री पुनको सुझाव

आज बसेको प्रतिनिधि सभाको बैठकमा सहभागिता जनाउँदै ऊर्जामन्त्री पुनले जुम्लामा विद्युत् आपूर्ति आरम्भ भइसकेको बताए ।

प्रकाशित मिति : 8 August, 2019
साफ यू–१५ च्याम्पियनशिपमा नेपालको पहिलो प्रतिस्पर्धी भारत

भारतको कल्याणीमा आयोजना हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता जनाउने छ ।

प्रकाशित मिति : 8 August, 2019