Logo
समाचार
पहिलो खेल नेपालले कुवेतमा कुवेतसँगैै खेल्ने

सेटेम्बर ५ मा कुवेतसँग नेपालले पहिलो खेल खेल्नेछ ।

प्रकाशित मिति : 9 August, 2019
पूर्वराजा शाहलाई भेटेको भए पुष्टि गर नभए नैतिकता छ भने क्षमायाचना गर : रक्षामन्त्री पोखरेल

कार्यवाहक प्रधानमन्त्री समेत रहेका पोखरेलले गए राति ट्वीट गर्दै आफूले पूर्वराजा शाहलाई भेटेको कुरा पुष्टि गर्न चुनौती दिएका हुन् ।

प्रकाशित मिति : 9 August, 2019
सन्दीप सम्मिलित टोरन्टो नेसनल्स एलिमिनेटरबाट बाहिरियो

चार ओभर बलिङ गरेका सन्दीपले ३४ रन खर्चिएर २ विकेट हात पारेका थिए ।

प्रकाशित मिति : 9 August, 2019
जुम्लाका टुहुरा बालबालिकाले पाए शैक्षिक सामग्री

जुम्लाका २ हजार ४० टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

प्रकाशित मिति : 9 August, 2019
मेडिकल प्रवेश परीक्षाको फारम खुला गरिएको सम्बन्धि त्रिविको सूचना

त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा नयाँ भर्नाको लागि मेडिकल प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : 9 August, 2019
अध्यापन अनुमतिपत्रको परीक्षा मिति सार्वजनिक

अध्यापन अनुमतिपत्रको परीक्षा मिति सम्बन्धी जरुरी सूचना !

प्रकाशित मिति : 9 August, 2019
जिपको ठक्कर बाट गुल्मीमा बालीका घाइते

घाइते बालीकाको जोहाङ प्राथमिक स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरे पछि पाल्पा रिफर गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

प्रकाशित मिति : 9 August, 2019
दाङ्गमा विषादी सेवन गरेर आत्महत्या गर्नेको सङ्ख्या बढ्दै

दाङ्गका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले दिएको जानकारी अनुसार गत राती तुल्सीपुर उपमहानगरपालिका–१२ क्वाङगीका जलबहादुर चौधरीकी १२ वर्षीया छोरी दिपिक्षा चौधरीको विषादी सेवन गरी मृत्यु भयो ।

प्रकाशित मिति : 9 August, 2019
नेपालगन्जमा आगलागी, १० करोड बराबरको क्षति

गुरुद्वारादेखि उपमहानगरपालिकाको छेउसम्मका दर्जनभन्दा बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् ।

प्रकाशित मिति : 9 August, 2019
जाऊँ हिँड कालिञ्चोक (फोटो फिचर)

काठमाडौंदेखि कालिञ्चोकसम्मको धार्मिक एवं पर्यटकीय छोटो यात्रा रमणीय त छँदै छ, साहसिक पनि छ ।

प्रकाशित मिति : 9 August, 2019
भारतसँगको सम्बन्धमा पाकिस्तानको डरलाग्दो नजर : जम्मू-कश्मीर काण्ड

भारतले अनुच्छेद ३७० लाई खारेज गरेकाे कदमकाे विराेध गर्दै बुधबार पाकिस्तानले भारतीय उच्चायुक्त अजय बिसारियालाई निष्कासित गरेको थियाे । यसै क्रममा पाकिस्तानले विहीबार लाहोर–नयँदिल्ली रेल सेवा पनि बन्द गरिदिएको छ

प्रकाशित मिति : 9 August, 2019
सुमार्गीको सम्पत्ति शुद्धीकरणको फाइल सर्वाेच्चले मगायो

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : 9 August, 2019