Logo
समाचार
आन्द्राभुँडी निस्किएका बालकको सफल शल्यक्रिया

शल्यक्रिया गर्न चार घण्टा लागेको डा मिश्राले बताए ।

प्रकाशित मिति : 10 August, 2019
आदिवासी–जनजाति दिवस मनाइयो

आदिवासी जनजातिहरूले पहिचान र अधिकारलाई केन्द्रमा राखेर दिवस मनाएका हुन् । उनीहरूले आदिवासी जनजातिको अधिकार स्थापित हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : 10 August, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला  ७ सय ९४ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 10 August, 2019
कस्तो रहला आज शनिबारको माैसम?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको सभावना रहेको छ

प्रकाशित मिति : 10 August, 2019
आज मिति २०७६ साउन २५ गते शनिबार, आजको राशीफल

आज मिति २०७६ साउन  २५ गते शनिबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 10 August, 2019
हत्या आरोपी पक्राउ

मृतक र खड्का सँगसँगै बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 9 August, 2019
भोली साउन २५ गते शनिबार, भोलीको राशीफल

भोली मिति २०७६ साल साउन २५ गते शनिबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 9 August, 2019
बस दुर्घटनामा काँग्रेसद्वारा दुःख व्यक्त

काँग्रेस सभापति शेरबहादुर देउवाले दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : 9 August, 2019
सरकारी स्रोत दुरुपयोग गरेको अभियोग मुद्दा

आयोगले डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेल, इन्जिनियर पवित्रमणि आचार्य र कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मालाई रु नौ लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

प्रकाशित मिति : 9 August, 2019
दुबईमा एक नेपालीको मृत्यु

घिमिरेका अनुसार पाण्डे शनिबार बेलुकाको खाना खाएर सुत्नुभएको र भोलिपल्ट बिहान अबेरसम्म नउठेपछि उठाउन जाँदा मृत्यु भएको आशङ्का भएपछि कम्पनी र प्रहरीलाई खबर गरिएको थियो ।

प्रकाशित मिति : 9 August, 2019
७१औँ समूहको सैन्य तालीम पूरा

तालीममा १६२ महिला र १९० पुरुष सैन्य सकल दर्जाका सिपाहीका रुपमा सफल भएका गणपति प्रमुख सेनानी खेमराज शर्माले जानकारी दिए ।

प्रकाशित मिति : 9 August, 2019
आजका युट्युब ट्रेन्डिङ, कार्टुन क्रुजको गीत पनि समेटियो (भिडियोसहित)

यी हुन् आजका ३ युट्युब ट्रेन्डिङ

प्रकाशित मिति : 9 August, 2019