Logo
समाचार
प्रतिष्ठित जागिर नेपाली सेना र प्रहरी, कति हुन्छ मासिक तलब ?

नेपालको प्रतिष्ठित सरकारी जागिर मध्ये नेपाली सेना तथा प्रहरीहरूले पनि अबबाट तलब केहि बढी पाउनेछन् ।

प्रकाशित मिति : 9 August, 2019
प्रिमियर लिगः साविक उपविजेता लिभरपुलले नोर्विच सिटीसँग प्रतिस्पर्धा गर्दै

खेल नेपाली समय अनुसार राति १२ः४५ बाट सुरु हुनेछ ।

प्रकाशित मिति : 9 August, 2019
अब मुलुकमा अधिकारका लागि हतियार उठाउनु पर्दैन : उपनेता नेम्बाङ

अधिकारका लागि अब मुलुकमा हतियार उठाउनु नपर्ने संविधानसभाका नेकपाका उपनेता सुवासचन्द्र नेम्बाङले बताएका छन् l

प्रकाशित मिति : 9 August, 2019
ट्रकको ठक्करबाट दुईको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकास्थित बिहीबार ट्रकको ठक्करबाट दुईको मृत्यु भएको हो ।

प्रकाशित मिति : 9 August, 2019
प्लास्टिकको चामल बिक्री गरेको आरोपमा छापा , दुई बोरा चामल नियन्त्रणमा

प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : 9 August, 2019
ब्राजिलियन फुटबलर गाब्रियल जेससलाई २ महिना प्रतिबन्ध

प्रतिबन्धपश्चात आगामी सप्टेम्बरमा कोलम्बिया र पेरुविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन्।

प्रकाशित मिति : 9 August, 2019
मन्त्री अर्यालले भनिन् – दोषीहरू कोही पनि उम्किँदैनन्

दोषीहरू कोही पनि नउम्किने विश्वास भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले दिलाएकी छिन् ।

प्रकाशित मिति : 9 August, 2019
अमेरिकामा १२२ मेक्सिकन पक्राउ

अमेरिकाको मिसिसीपी राज्यमा केही दिनयता गरिएको खोजी अभियानका क्रममा कम्तीमा पनि १२२जना मेक्सिकन पक्राउ परेका छन् ।

प्रकाशित मिति : 9 August, 2019
खाडी युद्धको सम्झना, इराकबाट ४६ कुवेतीको शव फिर्ता

कुवेतलाई कब्जा गर्न भएको इराकी अतिक्रमणका क्रममा इराकमा बेपत्ता पारिएका ४६ जना कुवेती नागरिकको शव बिहीबार कुवेतलाई फिर्ता गरेको छ ।

प्रकाशित मिति : 9 August, 2019
मेस्सी, रोनाल्डो र माने उत्कृष्ट फरवार्डको मनोनयनमा

आगामी अगष्ट २९ तारिखमा सबै विधाको विजेता घोषणा हुनेछ ।

प्रकाशित मिति : 9 August, 2019
काठमाडौँको बिजेश्वरीमा गोली चल्यो, दुई जना पक्राउ

काठमाडौँस्थित स्वयम्भू नजिक बिजेश्वरीमा गोली चलेको छ ।

प्रकाशित मिति : 9 August, 2019
दक्षिण अफ्रिकी क्रिकेटर अमलाद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

३६ वर्षीय अमलाले १५ वर्षदेखिको अन्तर्राष्ट्रिय क्रिटेकको यात्रालाई पूर्णबिराम लगाएका छन् ।

प्रकाशित मिति : 9 August, 2019