Logo
समाचार
प्लेअफमा सन्दीप र सोमपालको टोली भिड्ने सम्भावना उच्च

सन्दीप सम्मिलित टोरन्टो नेसनल्स र मोन्टरियल टाइगर्सबीच आज राती हुने खेलमा जित-हार नतिजा आए हक्स प्लेअफमा पुग्नेछ ।

प्रकाशित मिति : 7 August, 2019
वर्तमान सरकार भाषण मात्रै गरेर हिँड्छ : सहमहामन्त्री महत

वर्तमान सरकार भाषण मात्रै गरेर हिँडेको पनि पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महतले टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : 7 August, 2019
उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास

सूर्यविनायक नगरपालिकामा उपत्यकाकै लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

प्रकाशित मिति : 7 August, 2019
काँग्रेस नै एक आपसमा नमिल्दा हार भएको हो : महामन्त्री कोइराला

‘गुट र उप गुट हटाउन सकिए काँग्रेसलाई जो सुकै मिले पनि कसैले हराउन सक्दैन l '

प्रकाशित मिति : 7 August, 2019
बालुवाटारको जग्गा प्रकरण आझेलमा पर्दैन् : मन्त्री अर्याल

सरकारले बालुवाटार (ललितानिवास)को जग्गा प्रकरणलाई ओझेलमा नपार्ने स्पष्ट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले पारेकी छन् l

प्रकाशित मिति : 7 August, 2019
मेलम्चीको खानेपानी चाँडै नै काठमाडौँवासीले खान पाउँछन् : मन्त्री मगर

तपाईँहरू सबै ढुक्क हुनुस्, अब २४ औँ मन्त्रीकै पालामा मेलम्ची खानेपानी आयोजना बन्छ । मेलम्चीको खानेपानी चाँडै नै काठमाडौँवासीले खान पाउँछन् ।”

प्रकाशित मिति : 7 August, 2019
सांसद संग्रौलाको प्रश्न- सरकारले जनतालाई स्वच्छ खानेपानी कहिले दिन्छ ?

बिना टेन्डर मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्पन्न हुने लागतभन्दा दोब्बर रकममा दिइएको विषय नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले संसद्मा उठाएकी छन् ।

प्रकाशित मिति : 7 August, 2019
जिम्बावेले यूएईमा हुने ग्लोबल छनोट खेल्न नपाउने

यसै महिना आईसीसीले जिम्बावे क्रिकेट बोर्डलाई अत्याधिक सरकारी हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो ।

प्रकाशित मिति : 7 August, 2019
श्रममन्त्री विष्टले गरे सचिवसँग कार्यसम्पादन सम्झौता

मन्त्रालयका सचिव महेशप्रसाद दाहालसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्य सम्पादन सम्झौता गरेका छन् ।

प्रकाशित मिति : 7 August, 2019
लिबिया संकटः सर्वसाधारणमाथि आक्रमण नगर्न युनिसेफको आग्रह

लिबियामा हाल राष्ट्रसंघको समर्थनप्राप्त सरकार र पूर्वी क्षेत्रमा सक्रिय विद्रोही लडाकूबीच सशस्त्र संघर्ष जारी छ ।

प्रकाशित मिति : 7 August, 2019
नेपालगञ्जमा छात्राहरू मात्रै अध्ययन गर्ने विद्यालय सञ्चालन

नेपालगञ्जमा यसै वर्षदेखि छात्राहरू मात्र अध्ययन गर्ने अर्को विद्यालय सञ्चालनमा ल्याइएको छ ।

प्रकाशित मिति : 7 August, 2019
नेपाल फुटबल संघको प्रस्ताव कुवेतद्वारा अस्वीकार

विश्वकप छनोटको समूह‘बी’ मा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन् ।

प्रकाशित मिति : 7 August, 2019