Logo
समाचार
तीजलाई भड्किलो र खर्चिलो नबनाउन स्थानीय प्रशासनको आग्रह

होटेल तथा पार्टी प्यालेसमा गएर होहल्ला गर्दै कार्यक्रम गरी ध्वनि प्रदूषण गर्नुका साथै महँगा गर-गहना प्रदर्शन गरेर भड्किलो गरी तीज मनाए कानुन अनुसार कारबाही गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ

प्रकाशित मिति : 7 August, 2019
रहिनन् भारतकी सुषमा, आज हुँदै अन्तीम संस्कार, यस्तो लेखेकी थिइन् अन्तीम ट्वीट

सुषमाको मृत्यु भएको खबर सुनेपछी प्रधानमन्त्री नरेन्द्र मोदी पनि त्यहाँ पुगेका थिए ।

प्रकाशित मिति : 7 August, 2019
साउदीमा ३५ नेपाली अलपत्र

यो समाचार कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

प्रकाशित मिति : 7 August, 2019
१ अर्बको ठेक्का, प्रगति शून्य

यो समाचार आजको नेपाल समाचारपत्रमा नवीन लामिछानेले लेखेका छन् ।

प्रकाशित मिति : 7 August, 2019
राजपा कार्यालय पनि सरकारी जग्गामै

यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

प्रकाशित मिति : 7 August, 2019
कस्तो रहला आज बुधबारको माैसम ?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म वर्षाको सभावना रहेको छ ।

प्रकाशित मिति : 7 August, 2019
उकालो लाग्दै सुनचाँदीको भाउ

आज चाँदी प्रतितोला  ७ सय ९४ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 7 August, 2019
पेट्रोलको मूल्यमा वृद्धि

हवाई इन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।

प्रकाशित मिति : 7 August, 2019
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो

काङ्ग्रेस केन्द्रीय कार्यालयले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ ।

प्रकाशित मिति : 7 August, 2019
मुगुका अग्निपीडितको उद्धार

आगोले जलेर घाइते भएका तीन जनालाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ । आगजनीबाट नगदसहित रु पाँच करोडको क्षति भएको छ ।

प्रकाशित मिति : 7 August, 2019
प्रदेश नं ३ले सम्पूर्ण प्रकाशन आफ्नै छापाखानाबाट गर्ने

उक्त मेशिनबाट प्रदेश राजपत्रको समेत छपाइ गर्न सकिने मन्त्री जम्मकट्टेलले बताए ।

प्रकाशित मिति : 7 August, 2019
नेयमार बार्सिलोना आए म खुसी हुनेछु : पिके

पिके नेयमार ट्रान्सफर विन्डोमा बार्सा आउनेमा पनि केही मात्रामा विश्वस्त रहेका छन् । 

प्रकाशित मिति : 7 August, 2019