Logo
समाचार
महाकालीमा पानीको बहाव बढेसंगै भारतले चारपाङग्रे सवारी लगायाे रोक

सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ ।

प्रकाशित मिति : 6 August, 2019
सर्वोच्च अदालतमा प्रधानमन्त्री ओली विरुद्ध अवहेलना मुद्दा

सर्वोच्च अदालतमा फेवाताल अतिक्रमण विवादमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति : 6 August, 2019
एसीसीले समयमै स्वीकृति नदिँदा यू-१९ प्रशिक्षण सुरु हुन पाएन

सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने यू-१९ एसिया कपमा भारत सहित टेस्ट राष्ट्रको सामना गर्नुपर्ने नेपालले अहिलेसम्म पनि बन्द प्रशिक्षण सुरु गरेको छैन ।

प्रकाशित मिति : 6 August, 2019
असाधारण बिदा दिने व्यवस्था खारेज गरौँ : सांसद रावल

निजामती कर्मचारीले पाउँदै आएको असाधारण बिदा काट्नुपर्ने प्रस्ताव सत्तारूढ नेकपाका सांसद झपटबहादुर रावलले गरेका छन् ।

प्रकाशित मिति : 6 August, 2019
शरफराज अहमदको कप्तानीलाई लिएर चर्को आलोचना

इंग्ल्यान्डमा सम्पन्न विश्वकपमा अहमदले कप्तानी र प्रर्दशन दुबैमा खराब प्रर्दशन गरेका थिए ।

प्रकाशित मिति : 6 August, 2019
मोरङको लेटाङमा आगलागी हुँदा तिन घर जलेर नष्ट

आज बिहान मोरङको लेटाङ नगरपालिका –३ मा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति : 6 August, 2019
इंग्ल्यान्डको एसेज सिरिज अन्तर्गत पहिलो टेस्टमा लज्जास्पद हार

अष्ट्रेलियासँगको एसेज सिरिज अन्तर्गत पहिलो टेस्टमा इंग्ल्यान्डले २ सय ५१ रनको लज्जास्पद हार व्यहोरेको छ ।

प्रकाशित मिति : 6 August, 2019
महासचिव पौडेलले भने- गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई फकाउने जिम्मा म लिन्छु

सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले कालिगण्डकी–तिनाउ डाइभर्सन निर्माणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई फकाउने जिम्मा स्वयंले लिने बताएका छन् ।

प्रकाशित मिति : 6 August, 2019
दक्षिण अफ्रिकाका तीब्र गतिका बलर स्टेनद्वारा सन्न्यासको घोषणा

स्टेनले करिअरको अधिकांश समय चोटको सामना गर्नु पर्यो ।

प्रकाशित मिति : 6 August, 2019
देशको राजनीतिक प्रणालीमा त्रुटि रहेको अरुणकुमार सुवेदीको दाबी

नेपालमा फेरि पनि ज्ञानेन्द्र शाह राजा बन्ने सनसनीपूर्ण खुलासा राजनीतिक विश्लेषक डा. अरुणकुमार सुवेदीले गरेका छन् ।

प्रकाशित मिति : 6 August, 2019
प्रशिक्षणका लागि किरण चेम्जोङ जापान प्रस्थान गर्ने

बुधबार नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ जापान प्रस्थान गर्ने भएका छन् ।

प्रकाशित मिति : 6 August, 2019
प्रहरीद्वारा विप्लव समूहका तिन नेता पक्राउ

नेपाल प्रहरीले काठमाडौँबाट नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्यसहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : 6 August, 2019