Logo

सोमपाल सम्मिलित विनिपेग र भान्कुभर नाइट्सले १-१ अंक बाँडे



Spread the love

२२ साउन, काठमाडौं । ग्लोबल टि२० अन्तर्गत क्यानडामा जारी दोस्रो राउण्डको खेलमासोमपाल कामी सम्मिलित विनिपेग हक्स प्लेअफको नजिक पुगेको छ । मंगलबार भएको भान्कुभर नाइट्ससँगको खेल वर्षाको कारण रद्द भएपछि दुवै टोलीले १-१ अंक बाँडेका छन् ।

६ खेलबाट २ मा जित र ३ मा हारका सहित ५ अंक जोड्दै तेस्रो स्थानमा छ । त्यस्तै नाइट्स ६ खेलमा ३ जित, १ हार र २ अनिर्णित सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ ।

सोमपालले भान्कुभर नाइट्सबिरुद्ध खराब प्रर्दशन गर्ने क्रममा ५ बलको सामना गर्दै मात्र १ रन बनाउन सके । बलिङतर्फ पनि २ ओभरमा ३३ खचेका थिए ।

प्रतिक्रिया दिनुहोस्